~कृष्ण प्र. पाण्डे~
गरुँ तिम्रो बयान चाहाना भयो
फेरि पनि गजल बहाना भयो
लोभ लाग्दो बदन छ सामू मेरो
ओंठ,आँखा, कमर निशाना भयो
कहाँ पुगें भनम् यहीं नै छु म
जैलेदेखि त्यो मन ठेगाना भयो
तिमी झैं एक सुन्दर मिसरा कुनै
जोहो गर्दै सकस जमाना भयो
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.