तिम्रो मन्द मुस्कानमा
प्यारै प्यार को हार देखे |
त्यही प्यार भित्र आज
धारिलो ति तिर पाए ||
गुलबी ति अधरमा
फुलै फुल को रस भेटे्र्र
त्येहि रस भित्र आज
बिसयुक्त पान पाये ||
नाजुक ति यौबन मा
रङ्गिचङ्गि फुल देखे |
त्येहि फुल भित्र आज
बद्नामिको भुल पाये ||
लाखौ ति तारा हरुमा
येउटै मात्र जुन देखेर |
त्येहि जुन भित्र आज
क्रुरुपता को दाग् पाये ||
मिरमिरे उशाकालमा
बिहानिको आश देखे |
त्येहि आश भित्र आज
औशिको रात पाये ||
May 1, 2012
(मेरो डाएरी बाट साभार)
सुश्मा
(स्रोत : Sushma’s Blog – Anuprass )