~कृष्ण प्र. पाण्डे~
तिमीले ठान्दो हौ बहस गर्दैछु
म बाटो मिलनको सहज गर्दैछु
छ भन कसलाई छुटिने आतूरि
म राम्रो , नराम्रो अलग गर्दैछु
कसैको असलs उपदेश पछ्याए
लाग्दछ आरोप नकल गर्दैछु
सजिलो छ बोल नसोंची नतिजा
सोंचेर नबोल्न मद्घत गर्दैछु
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.