~पि.एस.लिम्बू ‘निश्चल’~
जब तिम्रो साथ हुन्छ,
मलाई जिउने आश हुन्छ ।
तिमी कोमल, कति कोमल,
छुदा पत्थर कपास हुन्छ ।
पाए साथ मौसमको के कुरा,
ऋतू पनि एकनास हुन्छ ।
साथ भये उजाड़ मौसम ता के
सिसिर पनि मधुमास हुन्छ ।
“निश्छल” साथ यसै राहे
मलाई स्वर्ग आभास हुन्छ ।
-धरान, सुनसरी, नेपाल
(स्रोत : Dobato)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.