~बुदिक थापा~
संबिधान बनाउँछु भनि लागे संबिधान भवनमा
मन्त्रि हुन पाउँ भनि लागे पुजापाठ र हवानमा
देश को हाल नराम्ररी बिग्रेकोछ आज
त्यही पनि लाग्या छैन यी नेतालाइ लाज
देश बनाउँछु भनि दियौं हामिले साथ
देश बिगार्ने यी नेतालाइ हान्नु पर्ने लात
देश बनाउँछु भनि बोक्ने गर्छन कलम
देशको एस्तो गम्भीर घाउमा कसले लाउने मलम
देश बनाउँछु भनि भयो यता र उता
संविधान नलेखे चाहिदैन नेता
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )