~लियो टल्स्टय~
सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् ।”
“दुस्मनहरूले मलाई के गर्छन् र ” घोडाले सोध्यो । “अहिले पनि तेरो भारी बोकेकै छु । जसको भारी बोके पनि मलाई के फरक पर्छ र ”
(स्रोत : NepaliLaghukatha.com )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.