~महेश घ्रितकौशिक~
त्यो के हो एउटै कुरो जाल जस्तै चम्चमाउछ,
कर्कश्ताको रोदन सरि काल जस्तै चम्चमाउछ .
छचल्किञ्छ मुटुभरी तप्कियेका नयन्भारी,
तातो पानि परेलामा छाल जस्तै चम्चमाउछ .
अव्यवस्था, असहजता, अस्पष्टता चारैतिर,
फैलिएझै चारैकुना ताल जस्तै चम्चमाउछ .
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.