प्रिय साथीहरु
सुस्तरि-सुस्तरी केही पनि हुँदैन
खाली मृत्यु हुन्छ
सुस्तरि-सुस्तरी केही पाइन्न
खाली मृत्यु पाईन्छ
………
सुन
दोलकको लय मन्द हुँदैन
सुस्तरि-सुस्तरी एुटा क्रान्ति-यात्रा
शब यात्राामा फेरिन्दैछ
कुहे गन्द पाइलिन्दै छ
नक्सामा देशको
र आँखामा मायाको सिमान्त
धमिलो धमिलो हुँदैछ
अनी हामी मुसा झै देखिन्दैछौ।
ऐत राज तुम्रोक
दोहा कतार
(स्रोत : Limbu Sansar)