मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्,
मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्,
मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,
मेरा नातागोता मरे पनि, म बाँची रहूँ !
अनि मेरो देश मरे पनि मेरो नाउँ बाँची रहोस् !!
(स्रोत : Saptahit – Kantipur.com)

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।