~निरेल खरेल ‘बिमली’~
प्रकृतिको निर्मम लाठी, तिमी माथी ढाल्यो,
कस्तो कर्म गरयौ जापान यस्तो भोग्नु परयो ।।
भीर पाखा सबै सोहोरी, रिक्तो बनार्इ दियो,,
हाँसो खोसी अँ।शुको, त्यहाँ भेल बगार्इ गयो ।।
दैव हेर कति निस्ठूर, विल्लिबाठ नै पारयो,
घरका सबै दियाहरू, निभार्इ भागिदियो ।।
गछौ भक्ति सबै मिली, एक निसठा धरी,
शक्ति, शान्ति- सहनता ती मिलोस सधैंभरी ।।
-निरेल खरेल (बिमली) हाल:-इजरायल ।।
MARCH 15, 2011
(स्रोत : DCNEPAL.com)