~आर आर चौलागाईं~
त्यो क्याम्पसमा त्यस सङ्गठनले कहिल्यै जितेन । तर यसपालि पार्टीलाई त्यहाँ नजिती भएकै थिएन । पार्टीको चुनाव जित्ने रणनीति अनुसार एउटी युवती चुनावमा खट्ने भई ।
झन्डैझन्डै बत्तीस लक्षणले युक्त धपक्क बलेकी युवतीको क्याम्पसमा प्रवेश भयो । चुनाव अवधिभर ऊ त्यहीँ बसी ।
यसपालि त्यो सङ्गठनले बहुमत ल्याएर चुनाव जित्यो ।
(स्रोत : RRchaulagain.com)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.