~रुपक भट्टराई~
अरब आउने मेरी आमा मन मेरो थिएन
गाउ मा बस्न मेरी आमा करमैले दिएन !!!
चर्को घाम मेरी आमा उम्ले झँइ पानी !
तिम्रो दु:ख मेरी आमा सम्झन्दै मन खानि !!!
मेरै पिरले मेरी आमा नहिद्ननु टोलौदै !
मेला पात मेरी आमा सम्झेर बोलौदै !!!
नाती खेलाई मेरी आमा बसने बेला !
बौसो बोकी मेरी आमा हिन्दी होउ मेला !!!
रुपक भट्टराई, यूएइ
rudrabs@yahoo
(स्रोत : NRNaksa)