~अज्ञात गजलकार~
सुन साथी भाषणको विरुद्धमा छु
एकलौटी शासनको विरुद्धमा छु
मान्छेलाई लुटिएको कथा बेग्लै छ
जन्मँदैमा आसनको विरुद्धमा छु
पूर्व मेची रुँदाखेरि पश्चिम हाँस्दैन
जनतालाई कासनको विरुद्धमा छु
पहाडमा भोकमरी मधेश के होला
महँगो यो रासनको विरुद्धमा छु
(स्रोत : www.Nepalikavita.com )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.