~दीप हाँडिगाउँले~
राती आई सुटुक्क पुष्प-पत्र चुम्दा ती शितहरु
लाज माने झै गर्ने फुलका उम्दा ती प्रीतहरु
शीत र प्रीतमा समर्पित झ्याउँकिरीका ती गीतहरु
सुने सुने झैं लाग्छ प्रेम-गीत का ती मधुर संगीतहरु
~दीप हाँडिगाउँले~
राती आई सुटुक्क पुष्प-पत्र चुम्दा ती शितहरु
लाज माने झै गर्ने फुलका उम्दा ती प्रीतहरु
शीत र प्रीतमा समर्पित झ्याउँकिरीका ती गीतहरु
सुने सुने झैं लाग्छ प्रेम-गीत का ती मधुर संगीतहरु
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।