~रबि निरौला~
कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९-२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै कारण थियो उ अरु हिडने बाटो भन्दा फरक दिशामा अधि बढिरहेकि थिई ।
उस्ले आफ्नो बाटो खोला तर्फ मोडि मैले आफ्नो पाइला झन दु्रत गतिमा बढाए । मैले जे सोचेको थिए आखिर त्यहि भयो उ पुलमाथि चढि र खोलामा हामफालि । मैले पनि त्यहि गरि जो उसले गरि उ पानिमा माथि तल भइरहेकि थिई । त्यहा अत्याधिक पानि थियो । त्यहिपनि मैले आफ्नै ज्यानको बाजि लगाएर उसलाइ बचाए । पानि धेरै खाएकिले उ पुर्ण रुपमा बेहोस थिइ । पेट थिचे र पानि बाहिर निकाले । १५ मिनेट पछि बल्ल उसले आखा खोलि । ‘मलाइ किन बचाको म मर्न चाहान्छु म जस्तो पतित यो संसारमा कोहि छैन ”किन मर्न चाहान्छौ तिमी रु मर्दैमा सारा समस्या समाधान हुन्छ रु’मैले हप्काए । उसले आफ्नो शरिर लाइ बालुवा बाट माथि उठाइ र भनि ‘मैले धेरैलाइ बर्बाद पारेको छु र आज आफै बर्बाद भए ।”तिम्रो सबै कुरा सुन्छु म मलाइ आज तिम्ले सबै कुरा भन्नैपर्छ ।हिड मसंग ।’ मैले उसलाइ घर ल्याए । खाजा ख्वाएर उसलाइ आफ्रनो कथा भन्न धेरै कर गरे । उसले धेरै पटक कर गरेपछि मात्रै मुख खोलि ‘ल सुन्नुस । यो कथा सुनिसकेपछि मलाइ त्यहि छाडनुहुनेछ जहाँ बाट ल्याउनुभएको थियो । आज भन्दा ३ वर्ष अगाडि म १५-१६ वर्षको थिए । भर्खर क्।ी।ऋ। पास गरेर ऋबmउगक छिरेको ममा एक किसिमको भिन्दै रहर र उत्साहले चन्चल बनाएको थियो । भर्खरै फुल्दै गरेको यौवन ममा पनि भिन्न भिन्न् रहर थिए । शुरुशुरुमा २-३ महिना जति ऋबmउगक जति म्चभकक नलाइकन गए पनि हुन्थ्यो त्यसैले हामि भिन्नै भिन्नै कपडामा सजिएर जान्थ्यौ ।म सोच्थे सबैले मलाइ हेरुन , मन पराउन । कुनै दिन पाइन्ट लगाउन अप्ठयारो मान्ने मैले बिस्तारै बिस्तारै छोटा कपडामा आफुलाइ सजाउन थाले । सबैले हेर्थे ज्यादै खुसी लाग्थ्यो । त्यसपछाडि सबैको हातमा मोबाइल देख्दा मलाइ मोबाइल बोक्न साह्यै रहर लागिरहेको थियो । अरुले द्ययथ ँचष्भलम को क्ःक् हेर हिजो राति ३ घण्टा गफ गरेको भनेर सुनाउदा मन भित्र भित्रै जल्थ्यो । तिनीहरुको द्ययथ ँचष्भलम छन मेरो छैनन् की म नराम्रि कि क्याहो जस्तो पनि लाग्थ्यो ।त्यहि बिचमा ऋबउगक मा रितेश भन्ने नयाँ केटा भर्ना भयो ।हेर्दा राम्रो पढाइमा पनि जेहेन्दार मेरो आखामा उ पर्यो । बिस्तारै बिस्तारै हामि दुबै ज्यादै घनिष्ट हुदै गयौ ।रितेश मलाइ औधि माया गथ्यो । रितेश संगको संबन्धले मैले अरु जस्तो द्ययथ ँचष्भलम त पाए तर हाम्रो अरुको जस्तो न मोबाइलमा गफ हुन्थ्यो न क्ःक् । हामी दुबैको मोबाइल थिएन । रितेश ऐले पढनु पर्छ ।खाली पढ मात्र भन्थ्यो ।कैले क्यानटिन तिर जाउन भन्दा पनि पढाइ छोडनु हुन्न भन्थ्यो । बिस्तारै मलाइ रितेश देखि वाक्क लाग्न थाल्यो । रितेश र मेरो सम्बन्धको बारेमा क्याम्पसमा सारालाइ थाहा थियो । हल्ला मैले नै गरेको थिए । त्यसपछि म सधै निरास रहन थाले । रितेशले सधै फकाउथ्यो । हेर पढनु पर्छ पछि हाम्रो सबै चाहाना पुरा भै हाल्छ नि त्यसपछि ११ को भ्हबm आयो हाम्रो ऋभलतचभ घर भन्दा टाढा भएकाले हामि डेरा लिएर त्यहि बसेका थियौ ।भोलिपल्ट भ्लनष्किज को परिक्षा थियो । रितेश लाइ घुम्न जाउ भनेको मानेन र एकोहोरो मलाइ ध्यान नै नदिइ पढिरहयो ।मलाइ सारै रिस उठयो र उसको नोट हातबाट खोसेर च्यातिदिए । उसले मलाइ दुइ थप्पड गालामा हान्यो । एकछिन हामि दुबै मौन बस्यौ त्यसपछि उसले मलाइ फकाउन थाल्यो । ‘सरि सानु मैले होस नै पाइन भोली भ्हबm छ आज यति भन्न भ्याएको थिएन मैले उसलाइ दुइ थप्पड हाने । बिचरा केहि नबोली म लाइ नै हेरिरहेको थियो ।त्यसपछि मैले भने’तेरो मेरो सम्बन्धको बारेमा केहि नबाल्नु । यहि खत्तम गदैछु यस्तो रुखो मायालाइ ।’ ममा त्यतिबेला के को भुत चढयो निर्दोष रितेशलाइ तथानाम भनेर म त्याहाबाट बाहिरिए । रितेश र मेरो कोठा ओल्लो र पल्लो थियो । उ रातभरी रोइरहेको थियो । ऋबउगक को त्यस्तो भलत विद्यार्थीलाइ यस्तो हालतमा ल्याउन पाएकामा म मा जतिको खुसि थियो तर उसले त आफ्नो चोखो मायाले दिएको अन्तर घात को आशु पिउदै थियो । बिचरो पलपल जल्दै थियो तर म निष्ठुरिमा उ प्रति कुनै दया आएन । भोलिपल्ट बिहानै हामि सबैले परिक्षा दियौ । रितेशको अनुहार ज्यादै मलिन थियो । हामि उसलाइ हेयको दृष्टिले उसलाइ जिस्क्याउदै थियौ । त्यहिदिन बाट रितेश को र मेरो बाटो अलग भयो । त्यहिसाँझमा हामि सबै साथिहरु मिलेर जङगलतिर घुम्न गयौ । हाम्रो झगडाको कुरा प्राय सबैलाइ थाहा थियो । जङगलमा थाकल खानु गएको हामिसंग केटाहरु पनि थिए । त्यहा सैरबले मलाइ खुबै हेरिरहेको थियो । म पनि उसैलाइ हेदै थिए । एकछिन पछि सैरभले ‘अलीपर जाउन त्यहा धेरै थाकल पाइन्छ’ भन्यो । मैले साथिलाइ छाडे र उसगै पछि लागे । हामि धेरै पर त थिएनौ । त्यहा उसले मलाइ तिमी ज्यादै मनपर्छ । ‘म तिमीलाइ माया गर्छु भन्यो ‘ ।मेरा नजर झुके तर मैले सोचेर जबाफ दिेने कुरा बताए त्यसपछि हामि फर्कियौ । परिक्षा चल्दै थियो ।चोरेर लेख्न पाइहाल्थ्योे कुनै प्रवाह थिएन सैरभ र म बिस्तारै नजिकीन थाल्यौ । उसले बिहान दिउसो र साझमा सधै नास्ता खुवाउथ्यो । उसले म माथि धेरै खर्च गर्न थाल्यो । रितेशलाइ जलाउन म उसको अगाडि सौरभको हात पक्रेर हिडथे । तर उसले केहि भनेन । मलाइ जिन्दगी धेरै रमाइलो छ जस्तो लाग्न थाल्यो । उ र म बिचमा चुम्बन बाहेक त्यस्तो केहि नराम्रो कार्य भएको थिएन । हामि दुइ प्राय संगै हुन थाल्यौ । यसरि नै बितीरहेको थियो परिक्षा सकियो । भोलिपल्ट घर नफर्केर हामि पिकनिक तिर जाने तयारिमा जुट्यौ । सबैजना ले पैसा उठाए । मेरौ पैसा सौरभले नै तिर्यो । त्यसपछि पिकनिक पनि गइयो । पहिलो चोटि नास्ता खाएर सबैजना काममा ब्यस्त थिए । सौरभले मलाइ एकछिन घुमेर आउने भन्यो मैले कुनै अस्विकृती जनाइन । सबैको आखा छलेर हामि त्याहाबाट अलिपर खोलाको किनारमा सुनसान थियो । १५ मिनेट जती हामिले गफ गर्यौ ।त्यसपछि उसले मेरो हात पक्रेर बिस्तारै बिभिन्न अङगमा चुम्न थाल्यो । मैले उसलाइ रोकिन । तर वब उसको आटले जित्न थाल्यो मलाइ उसले संभोग गर्ने इरादा राख्यो । यसपछि मैले त्यसको बिरोध गरे । यौबनको जोसका पागल त्यसले मलाइ जबर्जस्त गर्न खोज्यो । मैले उसलाइ आफनो शरिरबाट अलग गरे र जबर्जस्ति गरेमा सबैलाइ भन्ने कुराले धम्क्याए । उ त्यसपछि हच्कियो । र मलाइ भन्यो ‘कति दिन जोगाउछस तेरो जोबनलाइ म पनि हेर्छु । मैले तलाइ चोखो माया गरेको जस्तो लाग्छ कि क्याहो यही पाउन र तलाइ चुस्नलाइ मैले खर्च गरेको हो बुझिस ।’ भनेर उ त्याहाबाट हिड्यो । उ पिकनिक मा पनि गएन । म हारेको शरिर लिएर त्याहा पुगे । त्यस पछि हामि सबै घर आयौ । त्यो रात मनमा ज्यादै कुरा खेल्यो । त्यो बिचमा २ महिना जति क्याम्पस बन्द थियो । त्यसैले म दिदीको घरतिर लागे । दिदीको घर गएको १० दिन जति भएको थियो होला ।दिदीको देवर आर्मिबाट छुट्टिमा घर आयो । हामि दुबैको परिचय पहिलानै भएको थियो । दिदी दिनभर खेतमा काम गर्न जानुहुन्थ्यो । भिनाजु ड्राइभर भएकोले प्रायः घर आउनुहुन्नथ्यो । दिनभर हामि घरमा दुइ जना मात्र हुन्थ्यौ । उ १५ दिनको छुट्टीमा आएको थियो । एकदिन उस्ले मलाइ बजार हिड घुम्न जाऔ भन्यो । हामि दुबै जना बजार गयौ । मलाइ मोबाइल बोक्ने ज्यादै ठुलो रहर थियो । जुन अझैपनि अपुरो थियो । मैले त्यहि मौकाको सदुपयोग गर्ने निर्णय गरे । उसलाइ भने : ‘भिनाजु मलाइ मोबाइल किन्दिन्न ‘ उसले बिरोध जनाएन हामिले मोबाइल किन्यौ र घर फक्यौ । म मख्ख थिए । मलाई क्याम्पस कैले खुल्ला र मोबाइल देखाउला झै भएको थियो । भिनाजु को भाइ भोली काममा फर्कनु पर्ने थियो । त्यस्को अधिल्लो दिन दिदी काममा गएकि थिइ । छोराहरु पढन गएका थिए । उ र म मात्र घरमा थियौ । उसले कुराकै सिलसिलामा भन्यो ‘सानु म संग बिबाह गर्छौ रु’ मैले केहि बोलिन । फेरि उस्ले नै बोल्यो ‘हेर तिमीलाइ म सुखमा राख्छु । तिमी चिन्ता नगर ।’ भन्दै मेरो हात समायो । मैले केहि गरिन त्यसपछि मलाइ बोकेर ओछ्यानमा पल्टायो ।र बिस्तारै त्यहि गर्न थाल्यो जुन गर्नबाट मैले सौरभलाइ रोकेकी थिए । मेरो अस्मिता बिस्तारै लुटिदै गयो । मैले आफ्नो कुमारित्व पुर्ण रुपमा गुमाउदै गए ।उसले म माथि आफ्नो जोसभरि खेल्यो । र तृर्णा तृप्त पर्यो । भोलिपल्ट उ गयो । त्यसको २-३ दिनमा म पनि फर्के । त्यसपछि क्याम्पस खुल्यो । पुर्वबत फेरि क्याम्पस जान थालियो । शुरुशुरुमा नयाँ नयाँ हुँदा त त्यति फोन आउदैन थियो । तर बिस्तारै सबैको हातमा मेरो नम्बर पर्यो र फोन ,क्ःक् ,ःष्कक अब िको आइरो लाग्न थाल्यो । शुरुशुरुमा झर्को लागेर रिस उठेपछि म त्यो संसारमा बिस्तारै समाहित हुन थाले । भिनाजुले पनि क्यारेकका साथिहरुलाइ नम्बर दिनुभएछ । मलाइ मोबाइल मा पैसा हाल्न कुनै समस्या नै पदैन थियो । कक्षा १२ मा आएपछि रितेश ले काठमाण्डै ट्रान्सफर गरेछ । मलाइ कसैको वास्ता नै थिएन । बिस्तारै जिवन रंगिन बन्दै गयो । यौवनको सदुपयोग भइरहेको भान हुन्थ्यो । म संग बदेखिकनै फोन बाटै म तिमीलमाइ माया गर्छु भन्ने पनि कमि थिएन । सधै यसरि नै पुग्छ जस्तै लाग्न थाल्यो । भिनाजुले बिवाह गरेछन । मलाइ त्यसले पनि असर पारेन । अलिकति दुःख त लागेको थियो । तर मैले सोचे ‘मसंग केटाहरुको के कमि तर मैले सबैसंग जे बोलेपनि जस्तो कुरा गरेपनि भिनाजु को भाइ बाहेक अरुसंग भने त्यस्तो यौनसंपर्क भने राखेको थिइन । एकदिन फोनमा नै परिचित भएको एकजनाले मलाइ एउटा होटलमा बोलायो । म त्यहा गए र २५००रु मा आफ्नो अस्मिता पुन बेचिदिए । उसले पनि २५००रु मा आधा घण्टा प्रयोग गर्यो र हिडयो । होटल वालाले राख्यो र यस्तो पायो भने फेरि बोलाउने भनि भन्यो । मजाले खाइयो र हातमा परेको २५०० ले ममा अधि लुटिएको अस्मिता भन्दा ज्यादा हो जस्तो लाग्न थाल्यो । मलाइ मोबाइलमा फोन गर्नेहरु मसंग गफ गरेर नै तृप्त हुन्थे । जे मनमा आयो त्यही बोल्थे र म बाट पनि त्यहि चाहान्थे ।
मलाइ बिस्तारै अर्कै संसार तिर अधि बढेको भान हुन थाल्यो । मोबाइलमा पैसा खर्च भएको उनिहरुलाइ वास्तै हुन्नथ्यो । उल्टै मैले भन्ने बित्तिकै मलाइ रिचार्ज पनि गरिदिन्थे । सोझो बाउ आमा , घरको गरिबिको उपजले मेरो त्यो क्रियाकलापको बिराधी कोहि पनि भएन । सम्झाउन कोसिस गर्नेहरुलाइ मेरो जबाफ र हप्काइले नै तह लगाइदिन्थे । मसंग मान्छेको कमि थिएन मैले चाहने हो भने जो पनि मेरो लागि जो पनि जे पनि गर्न तयार थिए । त्यस्को बदला उनिहरुलाइ मेरो अस्मिता माथि खेल्न पाए हुन्थ्यो । त्यसपछि मैले कति का सामm रङिन पार्दै गए । आफ्नो जिबन पनि बडो सुखसंग बितिरहेको थियो । मैले कैले पनि सोचिन की भोलि के हुन्छ । त्यहि बिचमा एकदिन मलाइ होटलमा बोलाइयो । ३ जना केटाहरु थिए । म भित्र गए । मलाइ त्यो रातको ५०००रु दिइएको थियो । तर जब भित्र पसे म छक्क परे । एक जना मेरो पुर्व प्रेमि सौरभ थियो । र अर्को को थियो मैले चिनीन र तेस्रो ब्यक्ति त्यस्तो काम गर्नु हुन्न भनेर त्यहाबाट निस्केको थियो । सायद उसलाइ त्याहा जबर्जस्ति ल्याइएको थियो । मैले ५००० हजार गुमाउन चाहिन र दुबैजनाले पुन अस्मिताको खोक्रो रस चुसे । हिडने बेलामा सौरभले मलाइ भन्यो ;बधाइ छ राम्रो ब्यापार थालिएछ सतिसाबित्रीले पनि ।’
मैले केहि पनि बोलिन । घर आए र सुते । जब बिहान आखा खुल्यो र ओछ्यान छाड्न खोजे मलाइ धेरै गाहे भयो मैले आफुलाइ पुर्ण रुपमा सिकिस्त पाए । त्यसपछि मलाइ हस्पिटल लगियो । रगत जाचपछि भोलिपल्ट रिर्पोट आयो र मलाइ एच।आइ।भी। भएको बताइयो । बुबा आमाले मलाइ अस्पतालकै बेडमा आएर तेरो बाउ आमा अब जिउदा छैनन् । अझै केहि गर्न बाकि भए गर्नु । घरमा कैले नफर्कनु भन्नुभयो । आमाले आखाभरि आशु पारेर भन्नुभयो । तलाइ खुवाउन हामि भोकै बस्यौ । तेरो शरिर ढाक्न हेर यस्ता लुगा लाएका छौ । तलाइ पढायौ जे भन्यो त्यहि गर्न दियौ । धेरै गुन लाइस छोरी । त्यस्ति छोरि जन्माउने मेरो कोख किन बाझै बसेन । हामिले अब दुनियालाइ बे जबाफ दिने रु छोरी मान्छेको सबैभन्दा ठुलो कुरा इज्जत हो । तेरो अस्मिता लुटनेहरुलाइ के भयो र तर तैले आफनो जिबन आफै मासिस । नचाहिदा रहर र चाहानाले मानिसलाइ बर्बाद बनाउछ ।
त्यसपछि उहाहरु जानुभयो । अब तपाइ नै भन्नुस मैले नमरे केहि छ उपाए रु म मौन रहे । मलाइ एउटा कुरा याद आयो यो केटिले अघि भनेको तेस्रो ब्यक्ति म नै थिए । ‘अनि मरेर समस्याको समाधान हुन्छ त रु’ मैले भने । यो समस्या होइन पाप हो । यौबनको जोसमा अस्मिता बेच्दा आफ्नो बारेमा केहि सोचिन । बैसको भरमा पैसाको खेति गरे । रितशको चोखो माया लत्यायको पाप हो यो ।
रितेशको आखाबाट बहेका एक एक थोपाले आगो बनेर मलाइ पोलिरहेको छ ।आज म खोक्रो भएको छु । बेच्दा बेच्दै म बर्बाद भए । आज बेच्नलाइ म संग एकरति इज्जत पनि छैन । ।।।।।।।।।।।।।।।।।। अस्मिता
(स्रोत: Bardibascity)