~अनु~
तिमीलाई पर्खि बस्दा बस्दै सधैं यहाँ रात हुन्छ
अनि ओठभरि मेरो चिसो सुस्केराको सौगात हुन्छ।
वसन्तले सुमसुम्याएर नै के हुन्छ् र!
जव आँखामा मेरो बर्षात हुन्छ
तिम्रो आँखामा सधैको लागि कैद हुन मन लाग्छ
तिम्रो मायामा कता कता हराउन मन लाग्छ।
प्रत्येक दिन सपनाको संसारमा आउने मेरो प्रिय!
कुनै जुनेली रातमा तिम्रो छायाँभित्र हराउन मनलाग्छ।
(स्रोत : Dainikee.com)