स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा
प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा |
राम कृष्ण जन्म दिने यिनै मेरी आमा
पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा |
जती देउ कस्त पिडा आहत हुन्नन कहिलै
अत्याचारको अगाडि उत्रने हुन दुर्गा आमा |
ए पुरुष! हरु नसोच पत्ता हुन फगत तासका नारी
विश्वाश गर दम्भ पुरुष, बिरङ्गनाको पायीला चाल्चिन आमा |
चल्ने छैन तिम्रो बन्श बिना नारी कोख
आर्पन गर्छु आन्जुली फूल देवी हुन यिनै आमा |
24 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )