सपनामा सधैं तिम्रै याद आउँछ
तिम्रो यादले मेरो छाती चस्की चस्की दुख्छ
सपनामा सधैं ********************
सपनामा होइन तिमी बिपनामा आईदेउ
बिपनामा होइन भने जीवनको छाया बनिदेउ
सपनामा होइन तिमी ***************
सपनामा सधैं छट्पटिने गर्छु म,तिम्रो याद आउँदा
मेरो मन साह्रै रुन्छ सपनामा तिमीलाई सम्झँदा
सपनामा सधैं ********************
सपनामा होइन तिमीलाई,बिपना मै माया गर्छु
बिश्वास छैन भने तिमीलाई देवी,देउता साची भन्छु,म तिमीलाई माया गर्छु
सपनामा होइन तिमीलाई *************
सपनामा सधैं तिम्रै याद आउछ *********
हाल: अमेरिका, ओहायो
अगस्ट 1, 2009
(स्रोत : shabdasarathi)