~गौतम “उदय”~
धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले । शिशिर ऋतु थियो त्यस बेला । अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन । नयाँ कल्पना, नयाँ आशा, नयाँ उमङ्ग, नयाँ सोंच, साच्चै भन्दा सबै नै नयाँ र नौला थिए मेरोलागि यस बखत ।
प्रतक्ष्य र भावनात्मक रुपले पनि सबै वाताबरणलाई राम्ररी ग्रहण गरिसकेको थिइन । कतै लहै लहै मा, कतै बास्तबिकतामा, कतै सम्बेग्मा, कतै आबेगमा बग्दै बग्दै चल्दै थियो मेरो नयाँ जिन्दगी । धेरै बर्ष पहिले छाडेर गएकोले हुनु पर्छ सिंगै शहर नै नौलो जस्तै भएको थियो । जान्नु र बुझ्नु पर्ने कुराहरु, संगत र भेट गर्ने व्यक्तिहरु, एक्लै र कसैसंग व्यतित गर्नु पर्ने दिन र रातहरु नौला अनि कौतुहलता भित्र भित्रै थिए । सक्दो प्रयासले नयाँ परिस्थिति अनि बातावरणसंग आफैलाई सम्माहित गर्दै थिए म पुनः एक पटक त्यो नौलो भएको शहरमा ।
बिस्तारै बिस्तारै लामो अन्तरालले नौलो जस्तो भएको शहरमा नयाँ नयाँ साथीहरु, नजिक अथवा अलि टाढाका नाता साइनो पर्ने विभिन्न व्यक्तित्वहरु समिप्यमा आउन थाले । सहरमा बस्ने ,त्यसै माथि पनि पढेलेखेको, देश विदेश चाहारेको, वर्ग सिद्धान्त बुझेको आदि आदि उप नाम पाइसकेकोले आफ्ना सामाजिक जिम्मेवारीहरु पनि थपिंदै गएको भान नचाहेर पनि भै राखेको थियो ममा । एकातिर आफू आफै स्थापित हुन संघर्ष गरिरहेको थिएँ, अर्को तर्फ अफ्नाहरु मध्ये कसैलाई जागिर लगाउन, कसैलाई कुनै न कुनै प्रकारका ब्यबसाय गर्न सघाउन, बिबाह दान गराउन, आफै क्षिक्षा दिन, राम्रो क्षिक्षा दिलाउन पर्ने भार पनि क्रमस म माथि नै पर्दै गैरहेका थिए ।
बाल्यकाल देखि नै केहि न केहि सृजनसील कुरा अथवा क्रियाकलापमा आफूलाई समाहित गर्नु पर्ने म, एकदिन बानेश्वरको नाट्यशला तर्फ सडक छाप नाटकको अभ्यासकोलागि बेगमा हुंइंकिदै थिए । सिंह दरबारको उत्तर गेट नजिकै पुग्दा कम्मरमा भिरेको मेरो मोबाइलमा लगातार घन्टी बजेको बजै गरयो । साधारणतया बाइक चलाई राखेको अबस्थामा लामो दुरी बाहेकको छोटा छोटा दुरीमा बाइक रोकी रोकी उत्तर नफर्काउने म चार पाँच पटकसम्मको लगातारको घन्टीले गर्दा कतै चिने जानेको ठाउँमै अथवा आफ्नै मै केहि अनिष्ठ त भएन भन्ने डर र कौतुहलता सैगै माइतीघरको “हाम्रो क्याफे” मा बाइक रोकेर मोबाइल हेरें । सेभ नभएको नम्बरबाट आएको रहिछ त्यो फोन, चिन्नै सकिन कस्को फोन भनेर । त्यत्रो पटक फोन गर्ने मान्छेले गल्तीले त पक्कै गरेको थिएन त्यो फोन । त्यसैले आफैले कल ब्याक गर्ने निधो गरी कल ब्याक गरें । अर्को पट्टिबाट उत्तर आयो, उदय, म रमा सानिमा हो । सानिमालाई नमस्कार फर्काएपछि किन फोन गर्नु भएको सानिमा भनेर सोधें । सानिमाले भन्नु भयो, तिम्रो बहिनी सृष्टिले प्रबेसिका ल्याकत परीक्षा जसो तसो पास गरी, तर यहाँ गाउँमा पढ्ने पढाउने राम्रो वातावरण छैन, अब के गर्ने तिमीसंग सल्लाह गर्न फोन गरेकी हुँ । मिल्ने भए बहिनीलाई पनि त्यतै एक दुई महिना पढ्ने व्यवस्था मिलाऊ बाबु, तिम्रो साथमा भए पछि पढाई पनि राम्रो नै हुन्छ अनि बहिनी टाठी बाठी पनि होली भनी सानिमाले भन्नु भयो । पढाई जस्तो कुरो, आफूले पढ्दा कुनै किसिमको कसैको सहारा नपाएर पाउनु दुख पाएको कुरा सम्झें । बसाई जस्तो सुकै भए पनि, गाह्रो साह्रो जस्तो परे पनि पढ्ने कुरा हो, बहिनीको जीवन र भबिष्यसंग जोडिएको कुरा हो यो भन्ने मनन गरेर हुन्छतनी सानिमा छिटो भन्दा छिटो बहिनीलाई लिएर काठमांडू आउनुहोस, म बहिनीकोलागि सक्ने जति सबै गर्छु भनी फोन बन्द गरी पुन नाट्यशाला तर्फ हुँइकिएँ ।
भोलि पल्ट पनि सानिमासंग फोनमा विभिन्न कुराहरु भयो । त्यसको पाँच दिन पछि बहिनीलाई लिएर सानिमा काठमाण्डौ आइपुग्नु भयो । घर नजिकैबाट तियमित रुपले काठमान्डौसम्म बस चल्ने भएकोले कलंकीसम्म आउन त सानिमा र बहिनीलाई कुनै समस्या थिएन, तर त्यहाँबाट सामाखुसीसम्म आफै आउन सक्नुहुन्नथ्यो किनकि हामीहरु यो ठाउँमा सरे पछि उहाँहरु कहिलै आउनुभएको थिएन । सरेको त्यति धेर्रै समय नभएकोले मेरैलागि पनि नौलो थियो यो ठाउं । त्यसैले म सानिमा र बहिनीलाई लिन मिनीबसमा कलंकी पुगें ।
म त्यहाँ पुग्दा गोधुली साँझ परिसकेको थियो । फोन लगाएँ सानिमालाई र सोधें तपाइहरु कता हुनुहुन्छ भनी । टोकला चियाको साइनबोर्डको तल बाटोको देब्रेतर्फ छौं भनी भन्नु भयो सानिमाले । टाढा भिम्सेनामा उहाँहरुलाई देखे पछि म सरासर उहाँहरुको नजिक पुगें अनि मैले सनिमालाई नमस्कार गरें, बहिनीले पनि मलाइ नमस्कार गरिन । सन्चो बिसन्चो र यात्रा बारे छोटकारी कुरा गरेपछी हामि बसेको ठाउँमा जानकोलागि मैले एउटा ट्याक्सी बोलाएँ । शुरुमा त बसमा जाने सोँच बनाएर आएको थिएँ मैले, तर सजिलोसंग खुट्टा सम्म राख्न नमिल्ने गरी कोचाकोच पार्ने काठमान्डौका गल्लि र रिंगरोडमा चल्ने बसमा पोका पुन्तुरा सहितको यात्रा औधि सकसिलो र झन्झटिलो हुने भएकोले ट्याक्सीमा जाने निधो गरेको थिएँ ।
भन्न त मैले फोनमा केहि पनि ल्याउन पर्दैन सानिमा भनेर राम्रोसंग अर्थ्याएको थिए । तै पनि आफ्नै टांडी खेतमा फलेको कालानिमकको चावल, आफ्नै घर बारीमा फलाएको रातो आलु, घिउसिमी थुप्रै ल्याउनु भएको थियो सानिमाले । सुतरीले मूख बाँदिएको चामलको ठीकैको बोरा र एउटा अन्य पोका मैले, दुइ वोटा अन्य पोका र पीपी ब्याग सानिमाले र कपि किताब सहितको झोला र पानीको बोत्तल बहिनीले उठाइन । प्रायः सबै समान ट्याक्सीको डिक्कीमा राखिसके पछि म अगाडी सिटमा, अनि सानिमा र बहिनि पछाडी बस्यौं । अफिस छुट्ने समय टलिसकेको भएर होला बाटो त्यति ब्यस्त थिएन । अगाडी बढ्दै जाँदा करीब पाँच मिनेटको अन्तराल मै दुईवोटा एसएमएसका घन्टी आए । पक्कै पनि मेरै हो भनी मोबाइल हेर्छु त छैन कुनै मेसेज नै । मोबाइल बन्द गरी खोल्तिमा राख्न तन्केको बेलामा ट्याक्सीको अगाडिको सिसामा आँखा परे अनि हेर्छु त पछाडिको सिटमा यता उता ठुला ठुला आँखा घुमाउँदै बहिनीले फोन प्याडमा छिटो छिटो औँला चलाई रहेकी देखेँ । टाठी बाठी बनाउन मेरो जिम्मामा आउँदै गरेकी बहिनी राम्रै टाठी बाठी नै भएको पाएर ठूलो मिहनत बिना नै सनिमालाई खुशी पर्ने सौभाग्य आफूलाई मिले जस्तो लाग्यो ।
हामी बस्ने ठाउँमा पुगे पछि समान उतारेर ट्याक्सीलाई बिदा गर्यौं । पोका पुन्तुरा थान्को मानको लगाए पछि श्रीमतीले अदुवा, सुकमेल आदि आदि राखेर बनाएर ल्याएको मीठो चिया बुवा, आमा, सानिमा, बहिनी, श्रीमती, म सबै संगै बैठक कोठामा बसी गफिंदै गफिंदै खायौं । केहि समय पछि श्रीमती फेरि भान्सा तिर लागेर बेलुकाको खानाको चाँजो पाँजो गर्न लागिन क्यार! म आफ्नै कोठामा पसी ऐना हेदै नाटकको अभिनयको अभ्यास गर्न लागें । एक दुई ठाउमा फोन गर्नु पर्ने थियो गरें ।अनि फेरि बिस्तारै बेलुकाको खान खाने बेला भयो । खाना खाँदै बस्तितिरका कुरा, पैले पैलेका कुरा थुप्रै गरियो । बहिनीले भने खासै केहि कुरा पनि गरिनन् । सानिमाको आडमा बसी हाम्रा कुराहरु मात्र सुनी रहिन । अनुहार फुंङङ उडेको थियो उनको । केटीले भिर्ने सानो ब्यागबाट घरि घरि मोबाइल निकाल्दै हेर्दै गर्थिन । साथीसंग छुट्नु परेर होला, नौलो ठाउं भएर होला या यात्राको थकैले होला मलिन अनुहार भएको उनको भन्ने सोचेर मैले केहि सोधिन, अरुले पनि केहि सोधेनन् । भोलि बिहानै बहिनीलाई लिएर कोचिंग भर्ना गर्न जानु थियो मलाइ । सानिमाले पनि भैसी एकहाते छ भोलि बिहानै जानु पर्छ अब सुतौं भन्नु भयो । ठिक्क एघार बजेको थियो त्यस बखत अनि हामी सबै आ-आफ्नै सुत्ने स्थान तर्फ लाग्यौं ।
भोलि पल्ट सखारै उठी सबैले तित्यकर्म सकेर चिया नास्ता गरिसके पछि श्रीमती सानिमालाई बस चढाउन सानिमासंगै गोंगोपू बसपार्क तर्फ लागिन भने बहिनी र म कोचिंग सेन्टर तर्फ लाग्यौं । नाम चलेको कोचिंग सेन्टर भएकोले त्यहाँ पदने बिद्द्यार्थीहरु प्रसस्तै थिए । भर्ना गर्नकोलागी भर्ना कक्ष भित्र सोफामा बसी पालो कुर्दै थियौं हामीहरु अनि त्यहि बखत एकजना केटा “सृष्टि” तिमी पनि यहाँ आयौ भन्दै बहिनीलाई सोध्न थाल्यो । अरु के के कुरा गरे उनीहरुले मैले उस्तो कोट्याइन । सृष्टिलाई कोहोतनी ऊ भनी सोधी हेरेको प्रबेसिका ल्याकत परीक्षामा संगै परेको साथी भनिन् । भर्नाको काम सके पछि ल राम्रोसंग पढ अब है! भन्दै घर आउने बाटो पुनः अर्थ्याई म घर तर्फ लागें । यसरी बहिनीका उच्च शिक्षा तर्फ मुखारित पाइलाहरु राजमार्गमा ल्याई स्टेरिंग सिधा पारिदिन सकेकोमा अब सानिमाले मलाइ दिएको जिम्मेवारी बिस्तारै पूरा गर्दै छु भन्ने आफैलाई बोध हुँदै जान थाल्यो ।
एक महिना जस्तो पछि होला सुत्ने बेलामा अचानक श्रीमतीले सोधिन नानीको पढाई कस्तो चल्दैछ? भनेर । राम्रो ठाउँमा भर्ना गरिदिएको, समय मै जाने आउने गरेको देखेको, गाउँघरबाट भर्खर आएको सिधा साधा केटी आदि सबै कारणले ढुक्कसाथ जवाफ दिएँ, सब ठीक छ, राम्रो छ भनेर । श्रीमतीले निदार खुम्च्याउदै आँखा चिम्से बनाउँदै र कन्ठी फुलाउँदै फेरि थपिन हजुर त लाटो भन्ने की बाठो भन्ने! सारै एकोहोरो! एत्रो वरिपरी बुइं बुइं छ हजुरलाई केहि पनि थाहा छैन त आफ्नी बहिनीको कुरा? हुन पनि मलाइ केहि थाहा थिएन । के हो भन त भनी अनुरोध गरे पछि श्रीमतीले सुनाउँन थालिन बहिनीका राशलिलाहरु । शुरुशुरुमा त्यहि भर्ना गर्दा भेटेको केटोसंग बरालिने गरेकी रहिछन । बिस्तारै त्यसलाई छाडी आफैलाई पढाउने सरसंग लागिछन् । आफूलाई छाडेको झोकमा गाउँमा बस्न नमिल्ने भएर यसलाई यहाँ पठाएका हुँन बाउआमाले भन्दै हिंड्न थालेछ त्यो केटा पनि ! हाम्रा छिमेकीका छोराहरु पनि त्यो केटाका जिग्री दोस्त भैसकेका रहेछन । उनीहरुलाई पनि सृष्टिको बारेमा न्वारन देखिका सबै कुरा थाहा भैसकेको रहेछ । यस प्रकार म बाहेक घरका सारालाई, तल माथि दायाँ बायाँ सबै छिमेकीलाई थाहा भैसकेको रहेछ बहिनीले हाम्रो नाक काटेको अनि टोल नै गनाउने पारेको!
थुप्रै रात निद्रा परेन त्यो कुराले । एकातर्फ सानिमाका छोराछोरीको भविष्यको पथ प्रदर्सक बनाइएको म, अर्कोतर्फ आफू बस्ने नयाँ जस्तै ठाउँमा बहिनीले गर्दा पर्न गएको नकारात्मक छापले गर्दा भित्र भित्रै मर्माहत बन्न पुगें म आफै । झ्वास्स बाहिरै निस्कनै लाज मर्नु जस्तै नै भैसकेको थियो । यो कुराले सदैब तनाब दिईरह्यो मलाइ । एकदिन सृष्टिलाई बोलाएर झपार्नसम्म झापारें । परिवारको, नातेदारको इज्जतमा दाग लगाउने तिमी, खुरुक्क जाऊ फर्केर बस्तीमा आदि आदि भनेर अन्य धेरै नै गालि गरें ।बहिनीले केहि प्रतिक्रिया दिईन । भूई तिर हेर्दै सुँक्क सुँक्क रोइन मात्र ।
जांच पनि नजिक आउँदै थियो । पढ्न केहि आउँदैन रैछ उसलाई । थुप्रै वर्ष विदेश बसेकोले मलाइ उस्को पढाई बारे केहि थाहा थिएन । पछि मात्र थाहा पाएँ मैले उस्को पढाईको स्तर कति कमसल रहेछ भन्ने । उस्को जांच दिने सेन्टर काठमान्डौ मै सारिएको थियो । जांच शुरु भयो । ऊ पछि लागेकै शिक्षक आदिले चिट चोराए रे भन्ने सुन्न आयो पछि । परीक्षा फल प्रकाशित भयो । सृष्टि पनि पास भइछ । अफ्नो बहिनी पर्ने अझ भन्दा आफैले भर्ना गरिदिएको, रेखदेख गरेको व्यक्ति पास हुँदा सबैलाई खुसी लग्नु स्वभाबिक हो । म पनि धेरै खूसी भएँ तर केहि आश्चर्य पनि भएँ । किनकि सृष्टिको बौधिक स्तर र प्रबेसिका परीक्षाको स्तर तुलाना हुन सक्दैनथ्यो ।
तराईमा हिंसाको लहर फस्टाए पछि सानिमाको परिवार पनि काठमान्डौ मै बसाई सरयो । एउटा सानो घर किनेर बालाजुमा बस्न थाले उनीहरु । सानो बुवाको जागिर पनि यतै स्वरुवा गराइयो । सृष्टिको भाइ अनमोलले पनि गाउँकै एक उच्च माबीबाट दश जोड दुई पास गरिसकेको थियो । हामी समाखूसी अनि सानिमाको परिवार बालाजुको बाहिसधारा नजिकै भएकोले आवत जावात गर्न सजिलै थियो दुवै परिवारलाई । बहिनी सृष्टिले एस. एल.सि. र भाइ अनमोलले दश जोड दुई गरिसकेका थिए । दुबैलाई मन पर्ने र पायक पर्ने कलेजहरुमा भर्ना गरियो । बहिनीको मन पर्ने कुनै कलेज थिएन तर भाइको चाहिं थियो ।
कलेजको पढाई शुरु भयो । अनमोलले शंकरदेव क्याम्पसमा तीन बर्षे बि.बि.एस. र सृष्टिले सरस्वती क्यम्पसमा प्लुस टु को पढाई शुरु गरे । भाइ बहिनीको पढाई, अनि दुई परिवारको अन्य दिनचर्या सामान्य रुपमा चल्दै गयो । अमेरिकामा धेरै वर्ष देखि बस्दै आउनु भएको दील दादा अथवा मेरो ठूलदाइ र उपमा भाउजुसंग पनि सकाईपबाट भाइ बहिनीको राम्रै सम्पर्क थियो । दील दादा र उपमा भाउजुले सृष्टिलाई औधि मायाँ गर्नु हुन्थ्यो । सायद दाजु भाउजुको कुनै सन्तान नभएको कारणले हो अथवा के कारणले हो भित्री कुरा मलाइ पनि थाहा थिएन उति । यत्तिकैमा दिल दादाले सृष्टिलाई अमेरिका लैजाने कुरा जोडतोडले शुरु गर्नु भयो अनि दिलो ज्यानले साथ दिनु भयो उपमा भाउजुले पनि । उता गाउँ देखि कोचिंगसम्मका सृष्टिका कुरा बिस्तारै बिस्तारै काठमान्डौका सबै गल्लीहरुमा फैलिई सकेका थिए । कुराहरु बिबिध थिए, तर सबै चरित्र सम्बन्धित नै थिए । सरस्वती क्याम्पसमा पनि एक प्राध्यापकसंग त्यस्तै! सबै कुरा भनी साध्य र सुनी साध्यै छैन । तर फेरि पनि अचम्मको कुरा भयो, सृष्टिले दश जोड दुई पनि सजिलै पास गरिन । अमेरिका बाट नै दील दादा र उपमा भाउजुले सृष्टिको भिजा अप्लाई गरिदिनु भएको रहेछ । भिजा लगेर कागाजाज आइपुग्दा सम्म थाहा थिएन हामीलाई, नत थाहा थियो सृष्टि र उनका परिवारलाई । अनि सृष्टि लागिन अमेरिका दील दादा र उपमा भाउजु संगै बसी पढ्न । उहाँ पनि बिस्तारै बिस्तारै उस्तै चरित्र उस्तै घटना पुनराबृत भैरहेका रहेछन् ।
सृष्टि अमेरिका गएको करीब एक बर्ष पछि म दाजु भाउजुलाई भेट्न अमेरिका गएँ । त्यहाँ पनि सृष्टिका थुप्रै कुरा मेरो कानमा परे । केहि दिन बस्दा पनि भित्र कता कता लाज भैरहेको थियो कानमा परेका कुराले । तर दाजु भाउजुलाई भने यी सबैको वास्ता चिन्ता थिएन ।
एकदिन संगै लन्च खाईरहेको समयमा दील दादा संग मैले सृष्टिका कुरा कोट्याएँ । अमेरिकामा सुनेका कुरा अनि नेपालमा सुने भोगेका कुरा थुप्रै बताएँ । मेरा कुरा सुनिसकेपछि दील दादा मुसुमुसु हाँस्दै दराजबाट एउटा सोधपत्र निकालेर त्यसको सारांश देखाउँदै भन्नु भयो की हरेक आफै उभिन नसक्ने चीजहरुले अरुको आड भरोसा खोजिराखेका हुन्छन । आड भरोसा मिलेन भने उनीहरुको अस्तित्व सामाप्त हुन्छ । सृष्टिका प्रबेसिका ल्याकत परीक्षा देखि अहिले सम्मका याबत क्रियाकलाप नराम्रो चरित्रका होइनन्, अस्तित्व बचाउका हुन् । दील दादा साइकलजीको प्रोफेसर हुनुहुन्छ ।
(श्रोत :- Onlinekhabar )
subhadra says: यहाँको प्रतिक्रिया मध्यस्तताको पर्खाइमा छ । फ्रेवुअरी 17, 2014 मा 11:02 बेलुका
Uttam Gautm! Rosy ,Sony. sanu Gautam’s Daddy ..! how do you forget all the truth about your true self , and about your life who you are and where you came from? you are Balakrishan Gautam’s son from Magaule you have three brother and tow sister one have married to Jyamangel Kumal !! you had get married with Subhadra Adhikari [ that is Me] Daughter of Chhabiraman Dahikari from bharatpur Chiutwan 2040 Neapl year.. you went to usa in 1996 and i went in 1997 with my and your daughter sanu but sanu you sand back home alone after three month and after three years later year 2000 get landed to Canada Toronto and bring three Childrens who do not know abuse till that time after we came to Toronto you start abusing Rosay ,Sony and Sanu Mentely , phaysicaly ,and vorbaly . you chase kids with knife to killed them pull their hair and take handful haire on your hand ..telling them you will buy gun and shot them and me and you will get married by Neapli Ritual way …when i come from work childrens will be fearful and saken crying and beggeing me to not to leave them alone with him if i do you say you will kill them.. year 2002 kids and i was in the church you tell sanu your car was broken and you going to fix car and give her 20 dollars to go home..after that you did not come but we find car our Appartment parking lots next day and i know you have left us .. that wsa not the first time you did but that was 26 th time in my life you have leave me alone in neapl but i did not let any one kniow beside my mother and brother i fear caltur and socity i grow up.. before 2002 you had leave me and kids alone not more then 15 days .. but in 2002 you make me to put momey down payment to buy home the money i had earn by taking care of ealderly peopl and baby sitting i write the checks and give it to Builder’s Compeny name Paridise and house was finish bulding on Sepetmber 2002 house closing date was October 22, 2002 i was hoping you will come back and give rest of the money and kids can have place to leave but you did not come back or contact any one we did not know you was live or not .. but you contact Pastor Allan Bown and tell him where you have hide my Nepali passport , you had hide my Npeali passport and my health card was out of date i could not go to Dr. and i was Emaling you that only thing we know about you uttamgautham@hotmail.com but you never repply to us finnly after 12 month later you email to pastor by your new hotmail ID ourcontact@hotmail.com and after tow month later you responce to my eamil that kids use to write for me i did not know how to write in English and i did not have email Adress after that Rosy’s friend open hotmail for me to email you that is nanicolagi@hotmail.com .. you repent with me and kids on the mail ask me to call Rejesh Pandit brother who is from Krishnapur and Nepali Conculate Kunjer Sherma and Madan KC from Nepali Commnuity leader you told me to ask them to have meeting at my Appartment with you that you can repent with them about how you leave kids and me alone and watch us going through hardship .. but i say no i will not do that to you as honor i will trust you and please come back and you cam back and saty there till 2004 feb ..but you did not talk to me or kids after you came back only curse and abuse us more mentely and phyicallymore then before ..in 2003 july you had car Accdent at foodBasic , Food store parking lot and you calm for inserence for that you saty with us in same appartment till 2004 feb 9 that morning i went to work you was in living room in front computer bout when i came back in the night Rosy say he left !! since that time we have no idea where you are and waht you doing ?? when you went to Neapl 2002 you sold all the land i have that my mother have guiven me and take that money to Beligum’s Bussiels bank how do i know banks and paper to my Appartment by mistake..it was over 70,000 Euro Dollars. you not only took that every thing my mother have given to me but you took over $50,000 USa dollars onmy name from Cridit cards ..and you took money from insurence $35, 000 canadian dollars and you have take over $50,000 from canadian banks line of credit and credit card they called us and ask us to pay back thret kids and me .. till year 2012 they called and make threat us to pay kids cry and cry scare ..how could you get all this ..if you are kind to your self please write truth about your self and give your true name.. you teach Bharath pur Brindra Campus ,Bharathpur Mabi, Gaduli Mabi,Gandaki Campus, you had won Cosmopalation Lauguage Institute ,, even if you forget about your self all your student from Chitwan know you and people from Canada and USA know you mister uttam gautam ..i take cake three Daughter that you have given to me by cleaning wash room and changing Elderly peopls dipers and get food from food bank.. also from 2004 to 2007 Canadian Government give some money to pay rent now kids are grown tow daughter have family and i also have three grand son one grand daughter another one coming soon ..you are Uttam Gautam from Bharatpur Chitwan near Eyes .Hospital Reply subhadra says: यहाँको प्रतिक्रिया मध्यस्तताको पर्खाइमा छ । फ्रेवुअरी 17, 2014 मा 11:45 बेलुका
Mr. Uttam Gautam [गौतम “उदय”~~] i was married to you and satyed as your wife 25 years take care of my three Daughters Rosy ,Sony, Sanu Gautam.. you commit Adultry continu with your Brindra Campus I .A. Student who was your Girlfriend Lila Dhai and his mother know her … yes Lila Dahi from bharatpur Chitwan who had bring you to my house with his mother , yes Lila dai love you and his mother and his mother was my mother’s friend that’s how this story start .. 2040 Nepali year Jyth 18 you ,me,my mother ,Lila dai. Karki Baa was in your rentel house and Engagement was done after that day you ask my mother if you can take me out and she say yes i have to go with you with fearful heart and you would abuse me but i could not tell any one just sad and shame give my life for more abouse this is your story and my story गौतम “उदय”~ there is not many woman have gon through what i have been through in my 25 years with you and my kids from you ….your blood and flash … why do you shame about telling true story about your self why.. you did all this you should be very proude to tell the world what you did to kids you have bring them to this world..!!!!! you write love story about Campus four girlfriend one of them was your true girl friend and you have keep that relation all that years ..that is your won story only i know peopl read but think just story but that is your ture story .. and you had cheatedd with school teacher ,, you had cheated on me with your Student when i was having Sony in my tummy and i find out when i was having Sanu and i called that girl home and talk to both of you infront other Student name Subhada from Gadauli and that girls say sorry she was child and make mistake ..she said right infront you that you had start taking her out since she was in grad 7 and i find out when she came to Bharatpur Studay to Prepare for SLC Exam.. and you had ask me to find room for her near to house that i had Built Momey came from the Land my mother had given to me now you sold it and took all ..continue all that years abuse my life every way..you had Rape me befre you married me.. this my story ..and i am very proud to tell the world what i have been through and where iam now.. i do thank you for bringing me and kids to Canada uttam Gautam i feel sorry that you told me by email last year September you are going blind but i am thinking if you are going blind how can you write all this thing..and you called my brother and tell him you are going blind ..i think there is other way to make money for you ..i think you have found some other very smart way to make big money about decelaring about loose of your site as you have done with other Insurance Company in Canada year 2003 to 2004 …even if you try to make people blind God is not blind he can see allthingsyou doing and you cant hide from Him He can see you you .. Reply
केशव अधिकारी
12:08am
केशव अधिकारी
Susan Dahl
12:40am

मन परो वा परेन: Thumb up 0 Thumb down 0
[Reply] | Comment in moderation. your Fromer {Ex wife ] Subhadra February 18, 2014 at 8:11 am
you photo ta toronto ma ny leya ko ho.. i think this pict.was taken in Toronto Canada year 2001 behind 311 the west mall M9c1c9 .. how can you forget your won blood and flash and live life peacefully?? how??????????? what three kids Rosy ,Sony and Sanu have done to you ? how much you hurt them ? and have peace at your heart ..how much money do you take from all the credit card from my Name in USA and Canada ..why they have bother us and scare kids and me why kids have done to you .. Uttam Gautam [गौतम “उदय” / हवाई, अमेरिका ] you think no one can find you and see you.. how can you denies won blood and flash!!? how could you lie to your won self!!!? May Lord of Heaven and Earth forgive all things you have done to me and Rosy,Sony ,Sanu.. how much kids cry in front you ? how much they say Daddy please do not leave us …how do you think there is any human being can do things like you did to us..and for banks..wow..you think you are hero..
मन परो वा परेन: Thumb up 0 Thumb down 0
[Reply] | Comment in moderation. your Fromer {Ex wife ] Subhadra February 18, 2014 at 8:28 am
thank you for giving me this chance to post my story what you have done to my life and kids..i was praying with my Heavenly Father God all this years to tell my Story to Neapali brothers and sisters. iam so proud and grateful to the Lord who sustain my and kids’s life in Canada.. do you think Pastor John Arnot. Pastor Steven and Sandra ,Pastor Duncan and Kate Smith from Catch the fire ministry do not know what you did and our Consulate Kunjer Sharma ,Kumod Sherma who teach Universityof Toronto for get all what kids and i have been through infront their eyes..and Rajesh Pandit bhai from Krishna pur .and Madan Dai from Toronto..and Pastor Allan Bowan who have to come to our place at night 1 am to save our life from your abuse you thing no one can member!!? every one remember every thing kids and we went through ..you think Pastor Duncan forget how he have to take Rosy in to His house and make take care as his daughter and get her married !! do you think God cant see sony’s broken heart and live with boy since age 17 and have baby age of 19 and she is 24 years old and have five kids no high school education who make that happen who?? how can your heart have peace and joy to do all this thing in the world?? uttam how can you stand before the man and talk like man when you have hurt this many life and done so much thing evil.. be kind to your self and ask God to help you to live true life ..your farmer [Ex wife] chhody ke Iemaie
मन परो वा परेन: Thumb up 0 Thumb down 0
[Reply] | Comment in moderation. your Fromer {Ex wife ] Subhadra February 18, 2014 at 8:38 am
i clean wash room and make money to feed my three your kids गौतम “उदय” / हवाई, अमेरिका Rosy,sony ,sanu, i did not have money to sand them to university ..Rosy went to live with Pastor Kete and Duncan Smith with their three daughters ask you to give her some money to go to school you denie.. sanu my baby who cried …cried for her dad cried and say even he abuse me i love him more then my life..i will give my life for him i love him he is my dad.. she have to go live with her sister and do house cleaning some ones to pay rent and by food she ask for money to go to university you stop emailing her you say you are not bank you cant give money..she try to find job to survive but very hard without good education only have high school pass she had very big dream but no one to help to sand her to university how could your गौतम “उदय” / हवाई, अमेरिका heart beats and have peace after doing all this things to so many life..i wonder so much
मन परो वा परेन: Thumb up 0 Thumb down 0
Susan Dahl
12:59am

मन परो वा परेन: Thumb up 0 Thumb down 0 Susan Dahl 12:55am Susan Dahl
गौतम “उदय” / हवाई, अमेरिका
babu ..ya hi ho evil man who descry my life
Choose a sticker or emoticon
Choose a sticker or emoticon