~सफल घिमिरे ~
एकाबिहानै फेवातालमा जाल हान्ने माझिदाइलाई मैले सोधेँ- “दाइ के हो जिन्दगी ?”
सर्सराउँदो जालीको सप्का तान्दै उनले भने:
“भाइ जालै न हो जिन्दगी, मैले एउटामाथि थाप्छु, अर्कोले मैमाथि थाप्छ!”
2065/02/22
(श्रोत :- Safal’s Blog )

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।