Tag Archives: उपेन्द्र सुब्बा – Upendra Subba

कथा : नजन्मेको छोरो

~उपेन्द्र सुब्बा~ ‘काँठे हो ! मेरो छोरा त ठूलो भइसक्या रै‘छ रे ! बाह्र-तेह्र वर्षको । नाक मुख त ढ्याक्कै मेरै फोटोकपी ।‘ म सानो छदाँ यस्तै देखिन्थे हुँला । मुल खम्वानेर उभेको छोराले बोलायो- ‘बुवा आउनू । हातखुट्टा नकमाइ- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनाको कुरा

~उपेन्द्र सुब्बा~ हिजो राति सपनामा तागेरानिवाफुङ्माङ आएर यसो भनिन्- ल कान्छा जे छोइस् तेरो भो।

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~उपेन्द्र सुब्बा~ छोरीले मिठाइ माग्न छाडी विरक्तिएको छ मन हिजोआज उहिले जस्तो रोईकराई, चिच्याई छोरीले मिठाइ मागे हुन्थ्यो – “पापा एउटा मिठाइ किनिदिनु न !”

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास

~उपेन्द्र सुब्बा~ देउरालीमा सिन्दुरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुङ्गा देउता भएर बसेको छ। देउता ढुङ्गा पनि हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : भिकारी

~उपेन्द्र सुब्बा~ मन्दिरको गेटबाहिर एउटा बूढो कुष्ठरोगी थोत्रो बोरा बिछ्याएर माग्न बसेको छ। मन्दिर आउने–जाने एकदुई भक्तजनले चाराना–आठाना फाल्दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र घाम

~उपेन्द्र सुब्बा~ अंकुसेले तानी झारेर घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम ओई घाम, अलिक चाँडो हिँड्! मलाई तेरो रापले भत्भती पोल्यो। बिहान उदायो बेलुका अस्तायो रातभर हरायो तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र?

Posted in कविता | Tagged | Leave a comment

कविता : समान अन्तर

~उपेन्द्र सुब्बा~ बाउले नपढेर दुख पाए मैले पढेर दुख पाएँ । गाउँमा- बाउ हलो जोतिराछन् म सहरमा टाउको जोतिराछु ।

Posted in कविता | Tagged | Leave a comment

छोक : कसम

~उपेन्द्र सुब्बा~ वैश ढल्यो तर मन ढलेन कि कसोकसो यी आँखा तिमीलाई नै खोजिरहन्छन् त्यो दिन– सप्पै याद छ घामको उचाइ नापेर जुवामा–पाँच जुव

Posted in कविता | Tagged | Leave a comment

कथा : मनमाया

~उपेन्द्र सुब्बा~ बाख्राको टाट्नोछेउ माउ कुखुरा कराउँदै निस्क्यो– ‘क क कुदे, ग…, क क कुदे, ग…!’ सुँगुरखोरको छानामा बसेको नाहेन भाले पनि उसरी नै कराउन थाल्यो । बाँसको फकफकेलाई डोरीले तान्दै मनमाया कराई– ‘हरेरे… हरे… हरे… !’ फकफके दुईपल्ट मधुरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भेडेटारको पिक्निक

~उपेन्द्र सुब्बा~ हजुरको भक्तिप्रताप… प्रचण्ड गर्मी छ भानुचोकमा सडक तातेको छ, नारा–जुलुसले उफ ! घाँटी सुकेर हैरान छ, पानी छैन । चिसो बियरले तालु छम्काउँदै रामायणले मुख हम्काउँदै कति बस्नुहुन्छ यो चोकमा ? छोड्नोस् बाजे भक्ति–शक्ति ! जाऊँ आज पिक्निक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मरिचेको चुपी

~उपेन्द्र सुब्बा~ लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो । नामले साह्रै सुहाएको मरिचे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूलो कान्छी

~उपेन्द्र सुब्बा~ ठूलो कान्छी बिजुवानी उत्रिने भयो। माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए। आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो। भित्तापट्टि बिजुवा, भद्रभलाद्मी र मान्यजनहरूलाई तोङ्बाको स्वागतसहित बस्ने डेरा तयार थियो। मुख्य बिजुवाले थानमा उभिने अनुमति मागेपछि पञ्च भलाद्मीहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बखतेले आमा मार्‍यो

~उपेन्द्र सुब्बा~ ‘बखते लखपति भयो रे’ भन्ने कुरा पहिलोचोटि गाउँले कसैले पत्याएन। तर एक दिनमै सबै गाउँलेको कानसम्म हल्ला पुग्यो।’ठूलो सहरमा ठूलो अवसर, वर्ष दिनमै करोडपति, छिनमा फेरि रोडपति’ बखते लखपति भयो होला भनेर पत्याउने पहिलो मान्छे देवेन्द्र सर भए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थोते साइँलो

~उपेन्द्र सुब्बा~ थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो’ भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा छ। कसैले झुक्किएर थोते साइँलो भनी बोलाइहाले भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ससुराली

~उपेन्द्र सुब्बा~ क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो। खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मानसिंको चैते दसैं

~उपेन्द्र सुब्बा~ मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए। ‘यी त नामर्दले भन्ने कुरा हुन्। मर्दको दसवटी स्वास्नी,’ मानसिंले फुर्ती लाउँदै भनेको कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंठेन

~उपेन्द्र सुब्बा~ बजिया छोराहरू हतारहतार हुर्केर बाउलाई चाँडै बूढो बनाउँछन् । म छोरालाई हेर्दै यस्तै सोच्दै थिएँ । ‘ए बाउ, छिटो भित्र आऊ !’ छोरो जुल्फी मिलाउँदै थियो । ‘लात्ताले गधालाई… बाउलाई हप्काएर बोलाउँछस् ? पूरापूरी चौध वर्ष पुग्या छैन,’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खुङ्खार भाले

~उपेन्द्र सुब्बा~ बिर्खे कामबाट लखतरान भएर घर फक्र्याे । घर पुगेर पिरामा चाक बिसाउन नपाउँदै कुनामा सुँकसुँक गर्दै बसेको माखक्केलाई देख्यो । उसले स्वास्नीलाई पुलुक्क हेर्दै सोध्यो, ‘के भो त्यसलाई ?’ ‘मासु खान्छ रे ! तेस्किमालाई छेपारी ताछेर पकाइदिऊँजस्तो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभु माइला

~उपेन्द्र सुब्बा~ चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरु । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरु पनि कति चीत पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि

~उपेन्द्र सुब्बा~ कसो बाटो भुलेर म फेरि यहाँ, भट्टीछेउ आइपुगेँ । अब, सिधा वा बाङ्गो गरी जसो-जस्तो गरी भएर यहाँ आइपुगेपछि नआउनुथ्यो, आइसकेर भित्रै आइसकेपछि साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि ? अस्ति पोरैदेखिन् छोडूँ त भनेको खोई परार पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा

~उपेन्द्र सुब्बा~ १. आऊ साथी सुरुवाल सुर्केर घुँडामाथि घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला यसरी कि. टेकेर दह्रो चार पाइला -धर्ती. आकाश. हावा. पानी…. बस्. नूनको ढिक्का चाट्दै मिथक उगाई साँढेको त्यागेर होङ्ग्रायोको भोक पालेर चेतनामा युद्धघोष गरौं- बुडुङ्…बुडुङ्… रक्तिले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment