Tag Archives: टोप बहादुर राई – Top Bahadur Rai

कविता : प्रवासीलाई देशको पत्र

~टोप बहादुर राई~ सबै उस्तै छन् जस्तो थियो हिजो अनि अस्ति तिमिले गाउं छाड्नु अघि चौतारीमा विच्छयाइएका बम, विस्थापित सुन्य गाउं, कांडेतारले घेरिएका शहर र डुवान पिडित तराई सबै उस्तै,उस्तै छन।

Posted in कविता | Tagged | Leave a comment

कविता : आउँदै छु आमा

~टोप बहादुर राई~ आउँदै छु आमा वर्षौ पछिको यसपाली त आउँदै छु आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु सायद यसपाली त रोकिए होलान, भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु सायद यसपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रण

~टोपबहादुर रार्इ~ पग्लिएर हिमाल झैं हाँस्दिन म मेरो देश दुख्दा काले र कात्तिके झैं लडि्दन म देशको शिर झुक्दा । बोकेर गन्ध वाग्मती झैं बग्दिन म त्यो श्वार्थी शहरमा लुटिएर सप्तकोशी झैं सुसाउदिन म त्यो लहरमा ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बाजेको कथा

~टोप बहादुर राई~ सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै । यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment