Tag Archives: कृष्ण थापा ‘कृष्णपक्ष’ – Krishna Thapa ‘Krishnapakshya’

कथा : अपरिभाषित प्रेम

~कृष्ण थापा ‘कृष्णपक्ष’~ फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार  स्विटर र मफलरले हिउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वसन्तको रंग र साकुराको स्मृति

~कृष्ण थापा ‘कृष्णपक्ष’~ ओ साकुरा ! तिम्रो हाँगाभरि मुस्काएका प्रसुनहरू र यो वसन्तको मौसम स्मृतिको सुदुर वस्तिबाट म सापटी मागी रहेछु केही गुलाफी रंगहरु, दिन्छौ ? यसपाली मेरो ‘फागु’ म तिम्रै सम्झनामा खेल्न चाहन्छु । के लेखुँ म ? रात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाकारको कथा – ए, को होस तँ ?

~कृष्ण थापा ‘कृष्णपक्ष’~ भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो । ब्लग, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ज्वोरो

~कृष्ण थापा ‘कृष्णपक्ष’~ ‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।’ उसले सधैंझैं ईमेल लेखी – व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नूर एल आइन

~कृष्ण थापा ‘कृष्णपक्ष’~ गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गफी

~कृष्ण थापा ‘कृष्णपक्ष’~ मेरो अंगालोमा बाँधिएर ऊ धेरै बेर रोइ । शायद पहिलोपटक हुनुपर्छ, नत्र यो चंचल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ । रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरा सपनाको बाटो हुँदै ढुङ्गाका लस्करहरु

~कृष्ण थापा ‘कृष्णपक्ष’~ १. अधुरा सपना : जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा – किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले

Posted in लघुकथा | Tagged | Leave a comment