Tag Archives: दीपक नेपाल – Deepak Nepal

गजल : भाँच्नेहरु होसियार

~दिपक नेपाल~ क्रान्तिकारी मुनालाई भाँच्नेहरु होसियार रक्तबिज खोजी खोजी मास्नेहरु होशियार बढ्दै जाँदा आक्रोश निसानामा को को पर्छन् मौनतालाई कमजोरी आँक्नेहरु होसियार

Posted in गजल | Tagged | Leave a comment

कविता : ठेला परेका हातहरु

~दिपक नेपाल~ सुन्दर हातहरुले क्रान्तिको खाका कोर्ने भए कोमल पाउहरुले क्रान्तिको बाटो टेक्ने भए उठ्ने थिएनन्, ठेला उठेका हातहरु जुट्ने थिएनन खस्र्रु परेका खुट्टाहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : शहिदपत्नीको किड्नी

~दीपक नेपाल~ भूकम्पले घर भत्काएपछि बिचल्ली भयो शान्ति नेपालको । सम्पत्ति भन्नु त्यही एउटा घर थियो । कमाई खाने खेतबारी थिएन । बनीबुतो गरेर खान्थिन् । बस्नलाई त्यही एकतले घर थियो । अब त्यो पनि रहेन । शान्तिको परिवारमा अरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment