Tag Archives: आकृति शाक्य – Akriti Shakya

कविता : जताततै

~आकृति शाक्य~ बर्बादीको हालै अहिले जताततै निष्ठाको ख्यालै नगरिएको पाइन्छ अहिले जताततै स्वतन्त्रताको विशेषता नारीले नांगिनु हुन गएझैँ छ मनपरी मूल्य असुलेर उता व्यापारी मोटाइनु भएझैंछ दलहरुबीच अवगालै हावी भएझैँं छ अहिले जताततै अदक्षहरुको भरपत्यारमा

Posted in कविता | Tagged | Leave a comment