छोक : शिक्षा

~बिमल गुरुङ~bimal-gurung

कक्षा
कोठामा
पिचिक्क थुक्दै
शिक्षक भट्याउने गर्छ
जताततै थुक्नु हुंदैन
टाइफाइड लाग्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *