गजल : गल्ती गरे मै

~हरी गौतम~

साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!!

निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले ….,
त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!!

रूखा-रूखा शब्द वाणले, दिलमा डस्दाखेरी..,
विष मार्नलाई अमृत पिलाई, गल्ती गरे मैले..!!

यता-उता छट्पटीदा, मन भित्रका पिड़ा…,
छोप्नु पर्ने अझैं हिलाई, गल्ती गरे मैले..!!

पछुतो छ, समय छँदा, आखा चिम्लीएर…,
जिन्दगी लाई ठक्कर खिलाई, गल्ती गरे मैले..!!

[[2″साचों प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..”2]]

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.