sahityasangraha.com
गजल : गल्ती गरे मै - साहित्य सङ्ग्रहालय
~हरी गौतम~ साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!! सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!! निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले …., त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!! रूखा-रूखा शब्द वाणले, दिलमा डस्दाखेरी.., विष मार्नलाई अमृत पिलाई, गल्ती … Continue reading →
Editor