लघुकथा : नीतिगत निर्णय

~कात्यायन~dhanwantari-mishra-katyayan

– प्रश्न नं. १) – राष्ट्रिय अनुसन्धान ब्यूरोको अनुसन्धान घेराभित्र नपर्ने अनुसन्धान के हो ?

– प्रश्न नं. २) – राष्ट्रिय अख्तियार आयोगको अख्तियारीको दायराभित्र नपर्ने अख्तियार के हो ?

– प्रश्न नं. ३) – राष्ट्रिय मानव अधिकार आयोगको मानवीयताभित्रको अमानवीयता के हो ?

– प्रश्न नं. ४) – संविधानको विधानले नछुने विधान के हो ?

– प्रश्न नं. ५) – के हो ? के हो ?? के हो ???

– सबैको सही उत्तर हो – क्याबिनेटको नीतिगत निर्णय !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.