सूत्रकथा : जितौरी

~भूधरा उपाध्याय~bhudhara-upadhyay

चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।”

स्वास्नी पनि खाइपिइ मस्त सुती।

नवजात शिशु दिँदै भन्यो -” लू राख् , नौ महिना अघि ‘म्यारिज’ खेल्दाको जितौरी।”

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.