रुबाई : बन्न सक्दिन म

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म
सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म

मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ?
घर त्यागेर तिम्रो दाँया , बाँया बन्न सक्दिन म

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.