केस्रा : क्रान्ति

~रुमानी राई~rumani-rai

क्रान्तिकारी गीत अब गाइदैन
मर्ने वा मार्ने कसम खाइदैन

आफ्नै दाजुभाइको हत्या गरेर
रातो रगतको टिका लाईदैन

भो युध्धको गीत अब गाइदैन
लडी क्रुर युध्ध शान्ती पाइदैन।
१८-०८-२०१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in केस्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.