sahityasangraha.com
केस्रा : क्रान्ति - साहित्य सङ्ग्रहालय
~रुमानी राई~ क्रान्तिकारी गीत अब गाइदैन मर्ने वा मार्ने कसम खाइदैन आफ्नै दाजुभाइको हत्या गरेर रातो रगतको टिका लाईदैन भो युध्धको गीत अब गाइदैन लडी क्रुर युध्ध शान्ती पाइदैन। १८-०८-२०१२ (स्रोत : रचनाकारको फेसबुकबाट सभार)
Editor