Tag Archives: Yatiraj Neupane ‘ajnabee’

कविता : आज मेरो सालिकको अनावरण

~यतिराज अजनबी~ मलाई कुनै उदभास थिएन न थियो कुनै आस नै समय शेक्स्पियर बन्छ भन्ने तर थाहा पाऍ जब म छक्क परें म बाँचिरहेंको थिएँ नाचिरहेंको थिएँ मेरै दुनियाँमा तर मलाई विधीका सांसदहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : हिड्ने तस्वीरहरू

~यतिराज अजनबी~ यात्राको सिल्शिलामा म एउटा कन्क्रिट जण्गलममा आइपुगेकोछु यो जङगलमा कोब्राहरू छैनन् ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन् मान्छेहरू त झन हुन सक्ने नै भएनन् यो जंगलमा आइपुग्दा मलाई यस्तो अनुभुत भैरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ नववर्षलाई

~यतिराज अजनबी~ जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर जाऊ नत्र कलङ्कित हुन सक्छ तिम्रो सुन्दर नाऊॅँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आतंकवादी

~यतिराज अजनबी~ मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी गर्दै सेलोको मेरो अनभिज्ञता प्रकट

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी तिमीलाई स्वागत गरौं?

~यतिराज अजनबी~ हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज पनि म त्यही आगनमा छु अर्को कलम पनि किन्न सकेको छैन त्यही आगनम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मस्तिष्कमा चिहान

~यतिराज अजनबी~ मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउॅछ, चिहानसंग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको, मान्छेको चिहान भेटें | एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले उत्सुकतापूर्वक म सोध्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति आइनन्

~यतिराज अजनबी~ अणु बमको बिष्फोट संगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसंगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दी झैं हिडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिता झैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड हुरीको चक्रब्यूहले रन्थन्याएकी, आकस्मिक भीमकाय … Continue reading

Posted in कविता | Tagged | Leave a comment