Tag Archives: यान प्रकृति – Yan Prakriti

गजल : सजाउने रङ्गै भेटिन

~यान प्रकृति~ सुन्दर तिम्रा सपना सजाउने रङ्गै भेटिन मायाको बस्तीमै पुगे खोज्ने ढङ्गै भेटिन अनेकाँै खुसीहरु बटुल्न खोजे तिम्रै लागि किन तिम्रो त्यो चेहरामा उमङंगै भेटिन

Posted in गजल | Tagged | Leave a comment

यान प्रकृतिका तीन मुक्तकहरु

~यान प्रकृति~ (१) त्यो गुलावले पनि त सुन्छ होला माया पिरतीका कुरा गुन्छ होला मायाको चिनो सम्झेर दिदा खेरी अस्विकार गर्दा कति रुन्छ होला

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : लुटिन्छन् चेलीहरु

~यान प्रकृति~ अचेल दिन दहाडै लुटिन्छन् चेलीहरु आफ्नै श्रीमानबाटै कुटिन्छन् चेलीहरु कठै ! ती निर्दाेष सोझा,साझा नानीहरु आफन्तको हातबाटै बेचिन्छन् चेलीहरु

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : दुखीहरु

~यान प्रकृति~ यहाँ देशमा विकासको गति उस्तै छ बिग्रेका नेता ज्यूहरुको मति उस्तै छ हुने खानेहरुको

Posted in मुक्तक | Tagged | Leave a comment