Tag Archives: वाग्ले प्रकाश ‘बगर’ – Wagle Prakash ‘Bagar’

गजल : कस्ले हाल्यो सानु ?

~वाग्ले प्रकाश ‘बगर’~ हामी दुई बिच काडे, तार कस्ले हाल्यो सानु ? नछुट्टीने माया प्रितमा बार कस्ले हाल्यो सानु ? हररात बाहुपासमा कसिएर बस्छु भन्थ्यौ, फेरी दुर-दुर लाने कर कस्ले हाल्यो सानु ?

Posted in गजल | Tagged | Leave a comment

गजल : छोडे मैले आज

~वाग्ले प्रकाश ‘बगर’~ महलको स्वप्ना, छोडे मैले आज हृदयको बाग, तोडे मैले आज रहरै रहरमा, प्रदेश आए पिताको पहल, गोडे मैले आज

Posted in गजल | Tagged | Leave a comment

गजल : मन परेनकी ?

~वाग्ले प्रकाश ‘बगर’~ मेरो मायाको भाग मन परेनकी ? नढाँट दिलको बाग मन परेनकी ? खै के सोच्यौ लाजवाब भयौ साँच्चै भन मेरो अनुराग मन परेनकी ?

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सवाल

~वाग्ले प्रकाश ‘बगर’~ देश छाडें प्रदेशी यो माटो अर्कैभो स्वदेश प्रति प्रेमको पाटो अर्कैभो

Posted in मुक्तक | Tagged | Leave a comment