Tag Archives: विवेक घिमिरे – Vivek Ghimire

कविता : बुढो जड्ँयाहाको गीत

~विवेक घिमिरे~ आऊ न साथी सगैँ पिऔँ सगैँ बसेर दुई गिलाँस जिऔँ जीवनपीडालाई मीठो गीत बनाई मातिएर आज सगैँ पिऔँ आऊ न साथी सगैँ पिऔँ सगैँ बसेर दुई गिलाँस जिऔँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा उद्दण्ड मनोवाद

~विवेक घिमिरे~ लगभग आधा उमेर जिन्दगीको खाई भ्याइसक्दै गर्दा आज एउटा उद्दण्ड मनोवाद ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै मन अनि मस्तिष्कमा बितण्डा मच्चाउँदै छ ।

Posted in कविता | Tagged | Leave a comment