Tag Archives: विप्लव ढकाल – Viplav Dhakal

कविता सङ्ग्रह : च्याउको जंगल

~विप्लव ढकाल~ त्यो आइमाई

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : बाँकी बाटो

~विप्लव ढकाल~ असङ्ख्य जूनकिरीहरू निभेको यो सबभन्दा अँध्यारो कोठा तिम्रो बाबुको हो, जहाँ धेरै वर्ष अन्धकारसँग गीत गाउँदै उसले सबभन्दा उज्यालो सपना देखेको थियो ! सहस्र प्वालहरू परेको

Posted in कविता | Tagged | Leave a comment

कविता : कागजको फिरफिरे

~विप्लव ढकाल~ तिम्री आमा मजदूरको जुलूसमा हिंड्दाहिंड्दै बूढो पाठेघरको थैलोबाट फ्यात्त सडकमा झारेका थियौ तिमी! र पहिलो शब्द सुनेका थियौ― मूर्दावाद!! तिम्री आमासँग थिएन

Posted in कविता | Tagged | Leave a comment

गजल : ओर्लिने कहाँ हो ?

~विप्लव ढकाल~ चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? … माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्युहरू

~विप्लव ढकाल~ पार्कमा बसेर घाम तप्दै रूँदै बदाम खाँदै मरिरहेको छ तिम्रो कायर बाबु ! सोध उसलाई ऊ किन जुलुसमा जाँदैन ? जंगलमा घाँस र दाउराको भारी

Posted in कविता | Tagged | Leave a comment

कविता : म अज्ञात सहिद आएको छु !

~विप्लव ढकाल~ सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! ……………. मेरो गीतको भाषा फरक छ— तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब ! तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो ! तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला

~विप्लव ढकाल~ कक्षाकोठाभरि हल्ला छ किन पढ्दैनन् नानीहरु ? म इतिहास पढाउन खोज्छु उनीहरु जङ्गली चरा जस्तै हल्ला गर्छन् ! म गणित पढाउन खोज्छु उनीहरु पहाडी खोला जस्तै

Posted in कविता | Tagged | 1 Comment

कविता : राज्यसँग एकालाप

~विप्लव ढकाल~ तिम्रो तिर्खा मेटाउन मैले आफ्नो रगत दिएँ तिम्रो नग्नता ढाक्न मैले आफ्नो छाला दिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~ निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै, डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै, टिनिनि … टिनिनि … पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल, क्याच्च … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यागुताको बिहे

~विप्लव ढकाल~ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! … सिमसारमा बजिरहेको होला नौमती बाजा ! शिरमा बाबरी फूलको मुकुट लगाएर पाल्कीमा चढिसके होलान् दुलाहा राजा ! जलकुम्भी झारको गुन्द्रीमा बसेर जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड नम्बर मेटिएका बेडहरू

~विप्लव ढकाल~ मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर यति अमूर्त लयमा— को रुादै छ बाहिर ? ‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’ ‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’ कि कुनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जलदेवीको गीत

~विप्लव ढकाल~ रातभरि आँसुले नुहाइदिएर सुकिलो बनाएको जून कहाँ पुगिसक्यो ! कोक्रोमा सुताएर तेल घसीघसी हुर्काएका ताराहरू कहाँ पुगिसके ! बिहानै डोलीमा राखेर कलिलो बेहुलोजस्तो घामसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : घरभित्र एउटा घर

~विप्लव ढकाल~ हाम्रो घर एउटै छ ! यो घरको सुनको छानो एउटै छ हरियो आँगन एउटै छ, रङ्गीन फूलबारी एउटै छ तर बाबा र मामुले हेर्ने ऐनाहरु छुट्टै छन् ! बाबा र मामु सुत्ने ओछ्यानहरु छुट्टै छन् ! ……. हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दपीडा

~विप्लव ढकाल~ … शब्दको भीरबाट लडिदिन्छु कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु ! कि शब्दको तीरले घोचिन्छु कि शब्दकै तुइनमा झुण्डिएर तर्छु दुःखको कर्णाली ! ….. शब्दद्वारा कुटिएर मर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बोको

~विप्लव ढकाल~ केही थाहा नपाए जस्तो गरेर यताउता पल्याकपुलुक हेर्दै महिला शौचालयभित्र पस्छ साला ! र भित्तामा आफ्नै लिङ्गको चित्र बनाएर चोरबिरालो झैँ चुपचाप बाहिर निस्किन्छ ! यति साइको छ यो बोको ! संविधानसभाका पर्खालहरुमा

Posted in कविता | Tagged | Leave a comment