Tag Archives: Urmila Koirala ‘Aasu’

कविता : बाढीको आँखा

~उर्मिला कोईराला ‘आँसु’~ खाटभरि किताब फिँजाएर बसेथेँ दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे मलाई फूल खुब मन पर्छ आँगनको डिलभरी फूल सारेँ भाइले सबै उखेलिदियो केटाकेटी यस्तै हो भनेर सहेँ

Posted in कविता | Tagged | Leave a comment

गजल : मन किन रुन्छ

~उर्मिला कोईराला ‘आँसु’~ सम्झिएर अझैपनि मन किन रुन्छ भनिदेन ए चाँदनी मन किन रुन्छ । बर्षौ भयो अझैपनि छैन कुनै खबर औंला भाँच्दै दिन गनि मन किन रुन्छ ।

Posted in गजल | Tagged | Leave a comment