Tag Archives: उमेश राई ‘अकिञ्चन’ – Umesh Rai Akinchan

कविता : आदिवासी अनुहार

~उमेश राई ‘अकिञ्चन’~ म पत्थरको आँखाबाट झरीरहेछु नुमा! नसम्झनु मैले त्रि्रा आँखाका पानी चोरेँ पीडाका सहोदर आँसुहरू मान्छेका

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समयको अन्तिम अन्तरवार्ता

~उमेश राई ‘अकिञ्चन’~ फेरि पुग्नुछ मैले पुग्न नसकेको गन्तब्य नसोध मलाई कति लामो छ प्रधानमंत्रीको जुँगा वा भर्खरैं पेट्रोल पम्पमा राखिएको गाडीहरूको लश्कर नसोध मलाई कति भयानक हुनसक्छ प्रतीक्षा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : संघियता

~उमेश राई ‘अकिञ्चन’~ शासक तिमीलाई घडि मनपर्छ वा समय ? शासक तिमीलाई फूल चाहिन्छ कि माली ? भन तिमीलाई मेरो कविताको कस्तो हरफ मनपर्छ ?

Posted in कविता | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरू

~उमेश राई “अकिञ्चन”~ साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिँड्यो अढाइ अक्षर प्रेमको आधा बाटो। साजिद वरिपरि चलिरहेको बतास उही थियो जसले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एसएमएस। भगवानको हातले लेखेजस्ता एसएमएस हरफहरू उड्दै-उड्दै आउँथ्यो मुटुको आकार लिएर “म यहीँ छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता ; ‘साक्षी शहर’मा

~उमेश राई ‘अकिञ्चन’~ आँखामा राखेर उत्साहको झोला हिँडिरहेको होला त्यो सौन्दर्यको शहर…… उस्तै होला हामीले हिडेको हङकङ पार्कको बाटो उस्तै होला भूँइमा खस्तै गरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँद

~उमेश राई ‘अकिञ्चन’~ दिनको आयु छोटिएर क्रुसमा प्रस्तरको समाधिस्थ छानामाथि उदाउँछ रातको लकेट क्रिसमसको पाइलामुनि फुल्छन् हिउँका फूलहरू बाँडेर शीतको दाह्री हराउँछ कतै सान्तक्लज हुस्सुको सेतो सिरकभित्र चोइटिएर फप्लेटा घाम शीतको चश्माले हेर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म बाँचे भने भगवान मर्छ

~उमेश राई ‘अकिञ्चन’~ एक हरफ शब्दले संसार जित्न खोज्ने ए कवि ! कोर एउटा नानी रोएको आवाजजस्तो कविता छापामारको कैमोफ्लेज लुगाजस्तो टाटे पाङग्रे विश्वको नक्सामा ए भिक्षु ! विपरित बहिरहेछ हावा

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गीय कविताहरु

~उमेश राई ‘अकिञ्चन’~ नाराहरुका पछि दौड्दै आएका जुलुसझैँ कहाँ हराए निर्माणाधिन क वि ता हरु कुनै गुरिल्लाको

Posted in कविता | Tagged | Leave a comment

कविता : मोनालिसा र मार्च ८

~उमेश राई ‘अकिञ्चन’~ ओ ! इन्द्रेणी नायिका सदियौ कुजिएर एउटा फोटो फ्रेममा कति कुरीरहन्छौ घाम र पानीको आगमन म दिन चाहान्छु तिमीलाई नीलो आकाशमा उडदै गरेको चरा तिमीले पोत्नुपर्छ मुस्कान समयको तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको

Posted in कविता | Tagged | Leave a comment

कविता : गोलो सम्झना

~उमेश राई ‘अकिञ्चन’~ मसँग गिटारको खोलमात्र छ गिटार र गिटारको आवाज तिमीसगै कहाँ….. कहाँ…… यो बर्षको समय बगिरहेको बाग्मती जस्तो धमिलो आँसु झँर्दै परिरहेछ झरी

Posted in कविता | Tagged | Leave a comment

कविता : महत्त्व

~उमेश राई ‘अकिञ्चन’~ बार्दलीमा बसेर खोकिरहेको बृद्ध मान्छे सोच्दो हो किताबका भारी बोकेर सिमाना काटेका छोराछोरीहरू धर्तीको कति नं. अक्षांश र देशान्तरमा सपनाका गलैचाहरू बुनिरहेका होलान् ? कुनै अधबैंसेलाई कतै बसमा, माइक्रोमा, टयाक्सीमा वा

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारा

~उमेश राई “अकिञ्चन”~ मेरो घरको बाटो भएर हिँड्छ देश चे ग्वेभारा अंकित टोप लगाएर युवा जोशमा कस्सिएका मुठीहरु उचालेर क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर दौडिन खोज्छ देश । चैतको मौसममा आउने आँधी

Posted in कविता | Tagged | Leave a comment

कथा : आँसुको रङ्ग नीलो

~उमेश राई “अकिञ्चन”~ ‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेश

~उमेश र्राई ‘अकिञ्चन’~ यादहरूको यात्रा हिडिरहेछ प्रवासी मन नीलो पर्दा समुद्रमा हेर्दै जिन्दगी, चलचित्र थाहा छैन कसले छायाङ्कन गरेर राखिदियो आँखामा पीडाका पहाडहरू समुद्रको हावाजस्तो किन

Posted in कविता | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरु

~उमेश राई ‘अकिंचन’~ साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिडयो अढाइ अक्षर प्रेमको आधा बाटो…… साजिद वरिपरि चलिरहेको बतास उही थियो जस्ले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एस.एम.एस. भगवानको हातले लेखेजस्ता एस.एम.एस. हरफहरु उडदै-उडदै आउथ्यो मुटुको आकार लिएर- “म यही छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment