Tag Archives: उमेश आचार्य – Umesh Acharya

गजल : सुस्ताउँछ सल्लाघारी

~उमेश आचार्य~ अभावको सास फेर्दै,सुस्ताउँछ सल्लाघारी भोज गर्छ छिमेकी चैँ,दिनौँ जङ्गे पिलर सारी राष्ट्रीयता धितो राखी,सयौँ बने राहदानी युवा खोज्दै गुहार माग्दै,रुन्छन् बाँझा खेतबारी

Posted in गजल | Tagged | Leave a comment

गजल : गाई गधा देखिएका छन्

~उमेश आचार्य~ गधालाई गाई देख्छन्, गाई गधा देखिएका छन् मुहार उही ऐना उही, मात्र चस्मा बद्लिएका छन् भट्टी छिर्छु तिमी भुल्न, मन्दिर लाग्छ मधुशाला बोतलमा तिम्रै तस्विर,रक्सीमा याद मिसिएका छन्

Posted in गजल | Tagged | Leave a comment