Tag Archives: Uma Gautam

गजल : बाल्दै छु म

~उमा गौतम~ विस्वासका दियाहरु हृदयमा बाल्दै छु म बिउँझी आदा रातमा उद्रेको नयन टाल्दै छु म कसैले दियो मलाई हिम्मतका साहसहरु लर्बराएका पाएलाहरु आघी बड्न चाल्दै छु म

Posted in गजल | Tagged | Leave a comment

गजल : हरायौ कि कान्छी

~उमा गौतम~ आसन्तोसी भावनाभित्र हरायौ कि कान्छी जीवन अनी मृत्‍यु सग डरायौ कि कान्छी उकुस्मुकुस चाहनाहरु व्यस्त थिए पोखिनलाई जमिनसगै बिल्ने आसु झरायौ कि कान्छी

Posted in गजल | Tagged | Leave a comment

गजल : साथमा तिमी पनि आयौ

~उमा गौतम~ ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : मिल्यो क्यार

~उमा गौतम~ तिम्रो मेरो बासुरीको धुन मिल्यो क्यार एक्लै बसी टोलाई हेर्ने जुन मिल्यो क्यार मुस्कान दिन राजी छैनौ भन्ने कतै सुन्न पुगे हास्न छुडी अथित सम्झी रुन मिल्यो क्यार

Posted in गजल | Tagged | Leave a comment

गजल : जिउनै पर्यो जिन्दगी

~उमा गौतम~ अस्तित्वको पहिचान ढल्यो जिउनै पर्यो जिन्दगी नसा – नसा गल्छन यसै जिउनै पर्यो जिन्दगी बलात्कृत आमा रोइन झेलभित्र बाबु ढले द्वन्द्वरुपी आगो बल्यो जिउनै पर्यो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

गजल : उपहार हो मान्छे

~उमा गौतम~ इस्वरको बर्दान अनी उपहार हो मान्छे जन्मी संसारमा यसै बिलिने भो मान्छे अस्मितालाई फिजाएर धर्तिसग जुद्दाजुद्दै शैतान भन्दा पनि तल खस्यो यो मान्छे

Posted in गजल | Tagged | Leave a comment