Tag Archives: Tulasiram Pokharel ‘Nirdoshi’

कविता : मेरो सकुनीको चाल

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ सकुनीको चाला देख्दा दिल मेरो जल्छ मैले कात्रो बेर्नुपरे हर्ष लाग्ने रै’छ दम्भ कति सँगालेछ मेरो सकुनीले

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ नरुनु पैसालाई नधुनु पैसालाई एउटा माध्यम चाहिन्छ इन्द्रियको सत्ता छ मनसँग । घरको लालपूर्जा तपाईंसँग छ तपाईंको लालपूर्जा कोसँग छ ? खोला तपाईंको हो ? र

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि दुख्यो देश

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ शकुनीहरू जाल बुन्दै छन् घर जलाएर खरानी बेच्दै छन् तानातान हानाहान ‘अग्रगमनकारी, क्रान्तिकारी यथास्थितिवादी, प्रतिगमनकारी’ यसरी हाले मुलुकलाई भड्खालामा

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु खरिद गर्छ मनुष्य !

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ दाना छैन, पानी छैन कपास छैन, बास छैन तर, मनुष्य मृत्यु खरिद गर्छ ! सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो

Posted in कविता | Tagged | Leave a comment