Tag Archives: Toshal Dahal ‘Alpabhashi’

कविता : नयनहरु…..

~तोषल दाहाल‘अल्पभाषी’~ पुस्तकका पानापानामा भविस्यको खोजि गरिरहेका मेरा नयनहरु पहिलो जम्का भेटमै एकोहोरिएर नियाल्छन् अरु दुई नयनहरुलाई जुन नयनहरुबाट पराबर्तित हुन्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अबशेष

~तोषल दाहाल‘अल्पभाषी’~ एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश दिन्छन् । पानीलाई बाध बाधेर थुनिन्छ ओरालो बग्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बैचारिक कथा : जोडिएका ओठहरु एकआपसमा छुट्टीनै मान्दैनन्……….।

~तोषल दाहाल‘अल्पभाषी’~ फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिक्षा मर्यादित हुनैपर्छ

~तोषल दाहाल‘अल्पभाषी’~ फलामको ढोका भनेर चर्की चर्की कराउछन् उत्सुक विद्यार्थीको मनोवल गिराउदै निरीह अभिभावकको सपना चिराउदै जो अगुवा उही बाटो….. भनेझै परीक्षाको मर्यादा जोगाउन खटिएका

Posted in कविता | Tagged | Leave a comment