Tag Archives: Tek Thajali Magar

गीत : कथा लेखन थालेका छौ

~टेक थजाली मगर~ हामी पनी देशको कथा लेखन थालेका छौ जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ देशको लागी बाँच्नुपर्छ देशको लागी मर्नु पर्छ बन्दुकको होईन लडाई बिचारको लड्नु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : गलत

~टेक थजाली मगर~ मेरो गाउँमा आएर हैकम गर्ने तिम्रो शहर गलत मेरो प्रगतीका पाईला रोक्न खोज्ने तिम्रो रहर गलत

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : यो शहर हो जहाँ उनी पनि आ’कि छिन्

~टेक थजाली मगर~ यो शहर हो जहाँ उनी पनि आ’कि छिन् डिस्को बार रेष्टुरेन्टमा धा’कि छिन् बुझि नबुझि नानाभाती गीत गाउने उनी सुनेको आज बिना पोई दर्ुइ जिउकी भा’कि छिन् [17th,august 2006] झिन्८ म्याग्दी हाल यू.ए.इ. दुबई

Posted in मुक्तक | Tagged | Leave a comment