Tag Archives: शुषमा मानन्धर – Sushma Manandhar

लघुकथा : नैतिकता !

~सुषमा मानन्धर~ आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । “हजुर…दया गर्नुस्” बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भयाक्रान्त

~सुषमा मानन्धर~ छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । “दाइ आज तिमी किन उदाश … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अज्ञात रोग

~सुषमा मानन्धर~ भर्खर साठी मात्र पुगेका चित्त बहादुर मान्छे सोझा हुन् । उनले अरुको चित्त दुखाएको कसैलाई थाहा छैन । उनी आफ्नो सूरमा लुरुलुरु हिंड्ने अनि खुरुखुरु काम गर्ने खालका व्यक्ति हुन् । केही समय अघि अज्ञात रोगको प्रकोप भएको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साथी

~सुषमा मानन्धर~ ऊ पहाडको टुप्पामा रहेको त्यो मन्दिरमा पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुंगे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूर्ति हुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भुमरी

~शुषमा मानन्धर~ निमासँगको मेरो परिचय त्यति पुरानो थिएन र पनि हामी छोटो समयमै धेरै नजिक भएका थियौँ। उसको सौम्य व्यवहार र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा मसँग भन्दा पनि बढी आमासँग नै उसको कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्मृति

~शुषमा मानन्धर~ ‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’ यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो। ऊ अर्थात् मेरी श्रीमतीकी साथी। अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~ त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन, द्वन्द र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो जून सिर्फ तिमी र म

~सुषमा मानन्धर ~ माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ । जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवरण

~सुषमा मानन्धर~ ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्। पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिसकल, मेसेज र मिस्अन्डरस्टायण्डिङ

~सुषमा मानन्धर~ नउठ्दै, एकाबिहानै साथीको श्रीमानको मोबाइल बज्यो। यति सबेरै कसको मिसकल होला भन्ने अड्कल्दैमा फोन अफ भयो। लगत्तै फेरि मोबाइल बज्यो र अफ भयो। बिहान साढे पाँच पनि नहुँदै दुई पल्ट आएको मिसकल संभवतः गल्तीले हानिएको थिएन। तर साथीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शीर्षक आफै राख्‍नुस्

~सुषमा मानन्धर~ प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु। रातभरि निद्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी एउटा इनबक्स

~सुषमा मानन्धर~ जिन्दगी अब एउटा इनबक्स दिनहुँ आउने कैयन् इमेलहरू परिचित/अपरिचित   ठेगानाबाट वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासँग

Posted in कविता | Tagged | Leave a comment

कविता : ङार ङार ङुर ङुर

~सुषमा मानन्धर~ घर अगाडि सडकमा शायद भतेर थियो अबेरसम्म रछ्यानमा फालिएका रहलपहलमा रातभरि 

Posted in कविता | Tagged | Leave a comment

कथा : साइबर नशा

~सुषमा मानन्धर~ “तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : युद्ध सधैँ दुख्छ

~सुषमा मानन्धर~ चाहे भूगोलको कुनै पनि कुनामा हतियार चलोस्, हतियार मर्दैन मारिने सधैँ एउटै हुन्छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कथा : हत्यारा

~सुषमा मानन्धर~ समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सुझबुझ

~सुषमा मानन्धर~ “बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : प्रयोग

~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गल्लीको झ्याल

~सुषमा मानन्धर~ “तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।” तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो विचरो !

~सुषमा मानन्धर~ दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ, कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयैा पल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनालिसा

~सुषमा मानन्धर~ मलाई थाहा छ, यति बेला पनि त्यो मोटी र अलिकति पनि हिसि नपरेकी महिला जसलाई मेरी स्वास्नी भनिन्छ, झ्यालबाट मेरो बाटो हेर्दै होली। रातको साढे एघार बजिसकेको छ। गाढिएको चकमन्नता। सडकमा एकदुइ भुस्याहा कुकुरका भुकाइ सिवाय केही सुनिन्न। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए मन!

~सुषमा मानन्धर~ म छु। मभित्र मन छ। तर मनभित्र म छु कि छैन? खै कुन्नि! मनलाई बुझ्न यति सजिलो कहाँ छ र? झन् यसभित्रको सत्यसँग साक्षात्कार हुनु त बुद्धत्व प्राप्त गर्नुभन्दा कम कहाँ होला! रहस्यको पत्रैपत्रभित्र खप्टिएको मन जति खोल्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पत्र

~सुषमा मानन्धर~ ऊ मेरी सहकर्मी, हामीले करिब एकै समयमा जागिर खाएका थियौं । म कामप्रति पुरै इमान्दार भए पनि ज्यादै अन्तर्मुखि स्वभावको छु । आफैमा मग्न र मौन त्यसैले मानिसहरु मलाई ‘संकोची’ भन्छन् हुन पनि म अरु जस्तो बढी बोलिरहन्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँध

~सुषमा मानन्धर~ “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पछुतो

~सुषमा मानन्धर~ “साथीहरु, यो कथामा एउटा नयाँ प्रयोग गरिएको छ। कथाको टुङ्ग्याउनी दुई किसिमले सोचिएको छ। कुन किसिमको अन्त्य ठीक होला, तपाईँले भोट गर्नुपर्नेछ। कृपया कथा पूरै पढी यो नयाँ प्रयोगमा आफ्नो सहभागिता जनाइदिनुहोला।” एउटा झिनो आशा लिएर मैले ढोकाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नफुल्दै फूल

~सुषमा मानन्धर~ मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिशोध

~सुषमा मानन्धर~ त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अर्को कथा

~सुषमा मानन्धर~ “मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिमल दा

~सुषमा मानन्धर~ ऊ बेला हामी साना सानै थियौं, त्यस्तै छ सात क्लास पढ्ने, वहाँ कलेज पढ्नु हुन्थ्यो । अग्लो, गोरो वर्ण, कालो घुम्रिएको कपाल र जुंगाको मसिनो रेखी , वहाँको चित्ताकर्ष व्यक्तित्वभित्र पर्ने केही कुराहरु थिए । वहाँ मेरो संगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साथी

~सुषमा मानन्धर~ हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~ त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जून तिमी र म…मेरो अनुभूतिभित्र

~सुषमा मानन्धर~ जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment