Tag Archives: Suresh Prasad Aryal ‘Kancho’

एकाङ्की : लाग्छ ऊ आझ छिट्टै निदाएछ

~सुरेश प्रसाद अर्याल~ पात्रहरू:- ———– 1-ऊ÷ एउटा युवक,पढे-लेखेको;साधारण…,आजको युवा 2-आमा÷ त्यो युवकको आमा 3-पाले÷ त्यो टोलको पाले (आमा र पाले दर्शकको सामु आउदैनन्,बोली मात्र सुनिन्छ) *** (नाटकको प्रारम्भ,पर्दा उठ्छ..)

Posted in एकाङ्की | Tagged | Leave a comment

लघुकथा : राडि हूँ तर रण्डि होईन…

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बुचीको गठिलो शरिर तिर आँखा दौडाउदै डल्ले साँहु भन्छ। “ल बाटोमा कुरा गरेर केहि फाईदा छैन..!भरई आ र लैजा तेल छर्केर…।” यति भन्दै डल्ले साँहु भटभटेमा फुर्र हुन्छ… मुटु फाट्ने भटभटेको तितो गुंजन फैलाउदै.. ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्वाल परेको चाल्नो….

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो। “कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?” उन्ले आगनमा खेल्दै गरेको नातीलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रातो दरबार

~सुरेश प्रसाद अर्याल “कान्छो”~ ऊ घडि हेर्छे,पाँच बजिसकेको छ । फटाफट एउटा नम्बरमा डायल गर्छे र छोटो बार्तालापपछि कुटिल मुस्कानसँगै फोन काट्छे । छिटो-छिटो स्नान गर्छे अनि दर्पणको अगाडि उभिन्छे । आफ्नो प्रतिबिम्बलाई एक टक हेर्छे अनि

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भजनेबाको महिमा

~सुरेश प्रसाद अर्याल “कान्छो”~ भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको… । भजन कार्यक्रममा भजनेबालाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment