Tag Archives: Suraj Sodaari ‘Agyat’

कविता : बुद्ध थिएँ

~सुरज सोडारी~ देवकोटा बनेँ -पागल भने गोर्की बनें -गरिब भने कालिदास बनें- मूर्ख भने चर्चिल बनें-बुद्दु भने परिक्षणमा कुनै दिन मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : देश , समय र नियती

~सुरज सोडारी~ हेडलाईनमा उत्तिकै महत्वको गर्व गरिरहेका हुन्छन जब छुट्टा-छुट्टै दुई समचारहरु १. “अन्तरमहादिपिया ब्यालेस्टिक मिसाइल परिक्षाण” र २.” जाजरकोटमा सिटामोलको अभाब” यस्तो लाग्छ , नांग्लो ठटाएर लुतो निबारणको उत्तेजना सुसेल्ने मान्छे हामी कतै युगले धिकारिरहेको त छैन?? सोच्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको आक्रान्त युग

~सुरज सोडारी ‘अज्ञात’~ मैले बाँचेको युग जहाँ, गर्भिणिँले हस्पिटलको साटोमा पानी पँधेरो , मेला-पातमा गर्बशाया गर्छिन् पहाडको बैंश अरब मलायामा सेताम्मे फुल्छ रातो पासपोर्ट लिएर उडेको मदनको भेट मुना संग अन्तिम चोटि त्रीभुवान बिमानास्थलबाट ओर्लिएपछि सिधै डाइसेक्सन रुममा डि.एन.ए र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : न पठाउ यसरी याद यो छापामार झैं

~सुरज सोडारी ‘अज्ञात’~ न पठाउ यसरी याद यो छापामार झैं बनाउँछन घायल कुनै अगाध प्रहार झैं देखिन्छन हर मान्छे यहाँ मुर्दा बरा-बरका मानबता पनि मान्छेको झुटो प्रचार झैं तिम्रो चाल रहेछ मुटुको कुना-कुनामा

Posted in गजल | Tagged | 2 Comments