Tag Archives: Sundarananda Banda

वीरकालीन कविता : जनरैल खसम प्रभु !

~सुन्दरानन्द बाँडा~ बलिया हाकिम्ले बल मिचि लियाका सहि भया कहाँ पाऊँ नीसाप् जनरलविना भूमिभरमा । प्रभु स्वामीजीका धरममय अर्द्धागंमुरुती दुनीयाँका स्रेस्ता दुनिञसित राख्न्या धरमी हुन् ।।१।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

वीरकालीन कविता : आशा-नदी

~सुन्दरानन्द बाँडा~ साहेब अर्जि सरण् परोस् मनमहाँ दुःखी गरिप् दीन हुँ ग्राहारुप दरिद्सैं मकन ता उद्धार्गरीबक्सन्या ।। जस्तै श्रीहरिले गजेन्द्रवरलाई ग्राहा छुटाइदिया दुःखी सो गज ता चतुर्भुज भई वैकुण्ठवासी भयो ।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment