Tag Archives: सुमन सौरभ – Suman Saurav

लघुकथा : लज्जा

~सुमन सौरभ~ उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरि र आश्चर्य व्यक्त गरि -‘ यो कुन ठाउँ हो ? म कहाँ छु? बलात्कार बाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त , कहाँ आइपुगेँ ?’ ‘तपाईं लास घरमा हुनुहुन्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सौन्दर्य

~सुमन सौरभ~ भर्खर बनाइसकेको चित्र भित्तामा ठड्याएर दुवैजना मुग्ध हुँदै हेरिरहेका थिए। घण्टौंको शारीरिक थकान र मानसिक भोक बल्ल मेटिएको थियो। “तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।” “तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।” निकैबेर पछि मोनालिसाले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विज्ञापन

~सुमन सौरभ~ आफ्नो असामयिक मृत्युले ऊ पटक्कै सन्तुष्ट थिएन। सोच्यो- “जाबो एक मृत्युले पनि के अनर्थ गराउँछ कि लासको अनुहार बाँकी छँदै किन यसरी परिचय नै हराउँछ?” अघिसम्म मेरो प्यारो भनेर पालैपालो काखमा टाउको राख्न लगाएर गाला मुसार्नेहरु चट्ट छोडेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइड इफेक्ट

~सुमन सौरभ~ अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाकव पक्षमा फैसला दियो। मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन्- “लौ, मेरो मात्र होइन यो, तिम्रो पनि डिएनए हो, तिमि पनि पूरा गर आफ्नो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दुःस्वप्न

~सुमन रौरभ~ निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो । दुःस्वप्नको बीचमा ऊ झल्याँस्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुकुम्बासी

~सुमन सौरभ~ “यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…”

Posted in लघुकथा | Tagged | Leave a comment